बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

आर्मी महिलाको टोली बाहिरीदा पुरुष टोलीको उत्कृष्ट जीत

पोखरा, २९ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको महिला टिम पहिलो चरणबाटै बाहिरीदा पुरुष टोलीले भने उत्कृष्ट जित हात पारेको छ । बिहिवारको पहिलो खेलमा महिला टोली...

पुलिसको लगातार दोस्रो जित

पोखरा,२८ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपाल...

राष्ट्रिय खेलाडीको बर्चस्व आर्मी माथि गण्डर्की प्रदेशको सानदार जित

पोखरा,२८ माघ–पोखरा रंगशालामा जारी प्रथम टाइगरकप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सानदार जित निकालेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलमा खेलाडीको बर्चस्व रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लब माथि...

कास्की प्रहरीको फुटसल प्रतियोगिता: इलाका प्रहरी कार्यालय शिशुवा विजयी

पोखरा, २७ माघ– जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना भएको फुटसल प्रतियोगिताको उपाधी इलाका प्रहरी कार्यालय शिसुवाले हात पारेको छ । इलाका प्रहरी कार्यालय शिसुवाले वडा प्रहरी कार्यालय रामबजारलाई हराउँदै उपाधी हात पारेको हो ।...

टाइगर कप भलिबल प्रतियोगिता : पुलिस र न्यु डायमण्डको जित

पोखरा, २७ माघ–टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तर्गत मंगबार सम्पन्न खेलमा महिला तर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्डले...

गण्डकी प्रदेश खेलकुद परिषद् छिट्टै गठन हुन्छ: मुख्यमन्त्री गुरुङ

तस्वीर: विजय नेपाली/ढोरपाटन पोखरा, २७ माघ–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको खेलकुद विकासको लागि प्रदेश खेलकुद परिषद् छिट्टै गठन हुने बताएका छन् । मंगलाबारदेखि पोखरा रंगशाला भलिबल खेल मैदानमा आयोजित टाइगर कप आमन्त्रण राष्ट्रिय...

साहना प्रधान महिला राष्ट्रिय हक्की खेल्ने गण्डकी प्रदेश टोली घोषणा

...

राष्ट्रिय महिला लिग : वालिङ्संग पुलिस एक सुन्यले स्तब्ध

पोखरा,२५ माघ– काडमाण्डौँमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लब वालिङ नगरपालिका स्याङ्जासँग १–० ले स्तब्ध बनेको छ । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो एलुड रुथले गोल गर्दै जित दिलाइन् । खेलको ५८औं...

टाइगर कप भलिबलको तयारी पूरा, हरिले गण्डकी प्रदेशको कप्तानी गर्ने

पोखरा, २५ माघ– टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुन लागेको आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २७ गतेदेखि फागुन १ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता आयोजना...

फुटसल खेल्न रुचाउँछन् स्याङ्जाका युवा

स्याङ्जा, २४ माघ – स्याङ्जाका युवमा फुटसलप्रतिको आकर्षण बढेको छ । यहाँका युवाहरुले ठूलो लगानीमा फुटसल कोर्ट निर्माण गर्न थालेका छन् । पछिल्लोपटक वालिङ नगरपालिका–१० का सोमबहादुर मल्ल(बिमल), अन्दाज थकाली, वीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठले...

-->