बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

मुख्यमन्त्री कप: एकै दिन ८ खेल भए

पोखरा, ५ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा जारी गण्डकी प्रदेश स्तरीय प्रथम मुख्य मन्त्री कप भलिबल प्रतियोगितामा बुधवार ८ खेल सम्पन्न भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगिताको पुरुष तर्फको खेलमा वाग्लुङ म्याग्दीसंग...

मुख्य मन्त्री कप भलिबल सुरु

पोखरा, ५ फागुन– गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री कप भलिबल प्रतियोगिता पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबारदेखि सुरु भएको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल समपन्न भएका छन् । महिलातर्फ...

बागलुङका गाउँमा खेलको रौनक बढ्यो

बागलुङ, ४ फागुन– तमानखोला गाउँपालिका वडा नं. ५ घर भएकी तिर्सना सिर्पाली गलकोटमा आएर भलिबलको बन्द प्रशिक्षण गरिरहेकी छिन् । उनले मुख्यमन्त्री कप देखि राष्ट्रिय खेलकुँद प्रतियोगितामा पुरस्कार जित्ने योजना सुनाइन् । लामो समय देखि...

प्रथम मुख्य मन्त्रीकप भलिबल प्रतियोगिताको तयारी पूरा

पोखरा, २ फागुन–कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । फागुन ४ देखि ८ गतेसम्म हुने प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाको...

सफल पोखरा म्याराथनमा आर्मीको दबदबा, उपाधी राजनलाई

पोखरा, २ फागुन– १५ औ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा त्रिभुवन आर्मीले दबदबा कायम गरेका छन् । पोखरामा आयोजित म्याराथमा त्रिभुवन आर्मी क्लबका राजन रोकायाले उपाधी चुमेका छन् । त्यसतै द्धितीय र तृतीय समेत...

आर्मीलाई हराउँदै टाइगर कप भलिबलको उपाधि गण्डकी प्रदेशलाई

पोखरा, १ फागुन– गण्डकी प्रदेशको राजधानी पोखरामा भएको प्रथम टाइगर कप आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिवार पोखरा रङ्गशालामा ‘वेस्ट अफ फाईभ’ को आधारमा भएको पुरुषतर्फको खेलमा विभागीय टोली...

आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन, दौडदै पोखरा

पोखरा, १ फागुन– आज पोखरामा सफल अन्तर्राष्ट्रिय म्याराथन हुँदैछ । म्याराथनमा १६५ जना धावकले प्रतिस्पर्धा गर्ने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने म्याराथनमा चार देशका धावकले प्रतिस्पर्धा गर्ने मञ्चका अध्यक्ष तेजबहादुर...

विनोद प्रिजेन्ट्स प्रथम एमेचर फुटसल प्रतियोगिता हुने

पोखरा, ३० माघ–राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङले पोखरामा प्रथम एमेचर फुटसल प्रतियोगिता गर्ने भएका छन् । आगामी फागुन ७ र ८ गते गणेशटोलमा रहेको स्पोट्र्स क्यासलमा प्रतियोगिता हुन लागेको गुरुङले जानकारी दिए । कोरोना...

महिला तर्फको फाइनलमा एपिएफ र पुलिस भिड्ने

पोखरा, ३० माघ– पोखरामा जारी प्रथम आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा विभागीय क्लब एपिएफ र पुलिस भिड्ने भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा जारी खेलको फाइनल प्रवेशका लागि...

पुरुष तर्फको फाइनलमा गण्डकी र आर्मी भिड्ने

पोखरा, ३० माघ– पोखरामा जारी प्रथम आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल पुरुष तर्फको खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब उपाधीको लागि भिड्ने भएका छन् । पोखरा रंगशाला भलिबल मैदानमा फाइनल प्रवेशका लागि भएको...

-->