बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

विटिकप सुुरु आयोजक निलोको सहज जित

पोखरा, १६– बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलको खेलमैदानमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको...

पोखरामा सर्वाधिक राशीको फुटसल प्रतियोगिता हुदैँ

पोखरा, १६ फागुन– कोरोना महामारी पछि पोखरामा खेलकुदका गतिविधि निकै बढेको छ । राष्ट्रिय खेल भलिबलबाट खेल गतिविधि सुरु भएको पोखरामा अहिले सबैभन्दा बढि फुटसल प्रतियोगिता भइरहेका छन् । थोरै खर्च सानो क्षेत्रमा खेल्न...

आहा रारा ! गोल्डकपको ट्रफी तथा मेडल वेलायतबाट आउने

पोखरा, १५ फागुन – १९ औँ सस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि ट्रफि तथा मेडल बेलायतबाट आउने भएको छ । बेलायतबाट सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक,...

टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबलबाट १९ लाख बचत

पोखरा, १५ फागुन–टाइगर ग्रुपको आयोजनामा भएको प्रथम टाइगरकप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ । पोखरा रंगशालामा माघ २७ देखि फागुन १ गते सम्म भएको प्रतियोगिताबाट ५४ लाख, ४१ हजार...

रुपा गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने

पोखरा १४ फागुन– कास्कीको रुपमा गाउँपालिकाले चौथौँ स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँपालिकाले खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै स्थानीय फुल तथा दुबोको माला प्रतियोगिता, बृहत रुपा गाउँपालिका...

मनोज गुरुङको चार गोलसंगै ब्रदरहुड फाइनलमा

पोखरा, १४ फागुन– पोखरा महानगरपालिका–१ टुडिखेलमा जारी दोस्रो संस्करणको देश्ना चन्द स्मृति सेभेन ए साइड भेट्रान्स फुटबल नयाँ गल्लीकप प्रतियोगिताको फाइनलमा ब्रदरहुड भेट्रान्स र गार्डेन भेट्रान्स प्रवेश गरेका छन । इन्दे्रणी क्लब पोखराको आयोजनामा भएको...

स्व. महेश खड्का स्मृति क्लब स्तरीय भलिबल प्रिक्वाटर समिकरण पुरा

पोखरा, १३ फागुन–पोखरा–१० रंगशालाको भलिबल कोर्टमा जारी स्व. महेश खड्का स्मृति क्लब स्तरीय भलिबल खेल अन्तर्गत बिहिवार पुरुष तर्फ ६ तथा महिला तर्फ १ खेल सम्पन्न भएका छन् युनाइटेड पोखरा क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष...

दोस्रो देश्ना चन्द स्मृति भेट्रान्सकप क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न

पोखरा १३ फागुन–पोखराको टुडिँखेल मैदानमा जारी दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँ गल्ली कप फुटबल प्रतियोगितामा क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न भएका छन् । विहिवार भएको खेलमा भ्याली स्पोर्ट्सले एलजी...

दोस्रो देश्ना चन्द स्मृति भेट्रान्सकपमा गोलको वर्षा

पोखरा, १२ फागुन–पोखराको टुडिँखेल मैदानमा जारी दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स (३५ वर्ष माथि) कपमा गोलको वर्षा भएको छ । प्रतियोगिताकै इतिहासमा यो सर्वाधिक गोल हो । बुधवार भएको दोस्रो संस्करण देश्ना चन्द भेट्रान्स...

मुख्यमन्त्रीकप विजेता महिला भलिबल खेलाडीलाई स्वागत

बेनी, १२ फागुन– मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको विजेता खेलाडीलाई बुधबार म्याग्दीमा भब्य स्वागत गरिएको छ । जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीलाई पञ्चेबाजा घन्काउदै बेनीबजार...

-->