बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

भेट्रानमा टि वर्गर र मिया सान मियाँ फाइनलमा

पोखरा, २९ फागुन- गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) को टिम मनाङ मस्र्याङदी बगर भाइखलक भेट्रान एट ए साइड फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखराको टुडिँखेल मैदानमा जारी चौथौँ स्वर्गीय रन्जित गुरुङ स्मृति तथा...

शुक्लागण्डकीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु

तनहुँ, २९ फागुन– शुक्लागण्डकी नगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतितयोगिता सुरु भएको छ । शुक्रबारदेखी गाउँफर्कोदय मावी ढोरफिर्दीमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ आयोजित शुक्लागण्डकी नगरपालिकाका...

डिफेन्ङि च्याम्पियन टि वर्गर र मिया सान मिया फाइनलमा

पोखरा, २९–फागुन डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुर भेट्रान बगर भाइखलक एट ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखराको टुडिँखेल मैदानमा जारी चौथौँ स्व. रन्जित गुरुङ स्मृति तथा दशौँ बगर भाइखलक एट...

छोराको जन्मोत्सवमा आहा रारा गोल्डकपलाई सहयोग

पोखरा, २६ फागुन– युके निवासी राजेन्द्र गुरुङले आफ्नो छोराको जन्मोत्सवको अवसरमा आहा रारा गोल्डकपको लागि आर्थिक सहयोग गरेका छन् । राजेन्द्रका छोरा रेगन गुरुङ १० औ वर्षको अवसरमा सहारा एकेडेमीमा मनाउँदै आहा गोल्डकपका लागि नगद...

बगर भाई खलक एट ए साइड ः पहिलो चरणका खेल सम्पन्न

पोखरा, २६ फागुन– बगर भाई खलक एट ए साइड फुटबल प्रतियोगिता अन्तर्गत बुधबार पहिलो चरणका खेल सम्पन्न भएका छन । बुधबार जारी प्रि क्वाटर अन्तर्गतको पहिलो खेलमा डि वर्गर ललितपुर ३–० गोलले विजयी भएको छ...

नवौ आदर्श तथा चौथो तारा स्मृति कप : न्यु स्टार र नवदिपको विजयी सुरुवात

तनहुँ, २५ फागुन– आदर्श नमूना क्लबको आयोजनामा सोमबारदेखि नवौ आदर्श तथा चौथो तारा स्मृति कप फुटलब प्रतियोगिता सुरु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित आदर्शको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यु स्टार क्लब...

भाई खलक भेट्रान फुटबल सुरु

पोखरा, २५ फागुन– बगर भाई खलकको आयोजनामा ‘चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट शुरु भएको छ । उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी...

किशोरीलाई आत्मरक्षा तालिम

बागलुङ, २४ फागुन– सदरमुकामको एक विद्यालयले छात्राहरुका लागि आत्मारक्षा तालिम दिएको छ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सनराइज आवासिय मावि बागलुङले किशोरीहरुका लागि आत्मारक्षा तालिम दिएको हो । तालिमको उद्घाटन गर्दै जनता पार्टीका...

गण्डकी प्रदेश यु–१३ का ३० खेलाडी छनौट

पोखरा, २४ फागुन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले गण्डकी प्रदेशमा १३ वर्ष मुनिका ३० खेलाडी छनोट गरेको छ भने ५ जनालाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको छ । आगामी २०७८ सालदेखि क्लबहरुसंग सहकार्य गर्दै...

व्यासले दौडायो महिला, ४१ हजार धादिङकी तामाङको पोल्टामा

तनहुँ, २४ फागुन– एक सय एघारौँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले प्रथम व्यास नगर महिला खुल्ला हाफ म्याराथन प्रतियोगिता गरेको छ । व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरीमा...

-->