पोखरा, ६ चैत– अखिल नेपाल फुटबल सघ एन्फाको आयोजनामा हुन लागेको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पाउने भएको छ ।
एन्फा ले चैत १० गते देखि १६ गतेसम्म...
पोखरा क्रिकेट एकेडेमीलाई उपाधि
पोखरा, ५ चैत– पोखरा क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालित इण्डो नेपाल कन्चन क्यापिटल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पोखरा क्रिकेट एकेडेमीले जितेको छ ।
पोखरा रंगशालामा बुधबार भएको फाइनल खेलमा पोखरा क्रिकेट एकेडेमीले सरगुजा क्रिकेट...
शुभकामना कप अब गोल्डकप
पोखरा, ५ चैत– फुटबल खेलको विकासमा क्रियाशिल क्लबमध्ये पोखरा–२६ हेम्जा युनाइटेड पनि एक हो । फुटबल खेललाई अघि बढाउँदै क्लबले वर्षेनी फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको थियो । क्लबले आयोजना गरेको प्रतियोगिताको छैटौँ संस्करणमा...
हेम्जा युनाइटेको फड्को शुभकामना कपबाट अब गोल्डकप
पोखरा, ४ चैत–फुटबल खेलको विकासमा क्रियाशि क्लब मध्ये पोखरा–२६ हेम्जा युनाइटेड पनि एक हो । फुटबल खेललाई अघि बढाउँदै क्लबले वर्षेनी फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको थियो । क्लबले आयोजना गरेको प्रतियोगिताको छैटौँ संस्करणमा...
खेलकुदका सामग्री वितरण
पर्वत, ३ चैत– जलजला गाउँपालिकाका खेलाडीहरुका लागि वडा कार्यालयले खेलकुदका सामग्री वितरण गरेको छ । जलजला गाउँपालिका–७ वडा कार्यालयले युवा तथा खेलकुद लक्षित कार्यक्रमअन्तर्गत युवा खेलाडीहरुका लागि खेलकुदका सामग्री वितरण गरेको हो ।
वडा कार्यलले...
‘इण्डो–नेपाल टी–२०कप’ सुरु
पोखरा, ३ चैत– पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आइतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालामा आयोजित प्रतियोगितामा एकलव्य क्रिकेट एकेडेमी(भारत)ले भारतकै चन्द्र क्रिकेट एकेडेमीलाई ७९ रनले पराजित गरेको छ ।...
गण्डकीले पायो खेलकुद परिषदको नेतृत्व, सदस्य सचिवमा गुरुङ नियुक्त
पोखरा, २ चैत – नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा नियुक्त भएका छन । आइतबार बसेको गण्डकी प्रदेश मन्त्री परिषदको वैठकले गुरुङलाई सदस्य सचिबमा नियुक्त गरेको हो...
ब्रान्ड अफ गण्डकी : आहा रारा गोल्डकप
वि.सं. २०५५ तिरको त्यो समय । पृथ्वीचोकको बसपार्क छेउछाउ युवाहरुको एउटा झुन्ड जम्मा हुन्थ्यो । चियागफको विषय हुन्थ्यो फुटबल । त्यसताका पोखरामा फुटबलकै लागि भनेर राम्रा क्लबहरु नै थिएनन् । न त जग बसेको...
पञ्चमुनीदेवलाई रनिङशिल्ड
तनहुँ, २ चैत– शुक्लागण्डकी नगरपालिकाले गरेको तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पञ्चमुनीदेव मावि दुलेगौँडा उत्कृष्ट बनेको छ । प्रतियोगितामा कुल २० पदक हात पार्दै पञ्चमुनीदेव उत्कृष्ट बनेको हो ।
पञ्चमुनीले १० स्वर्ण, ३ रजत र ७...
थर्पुले उचाल्यो नवौ आदर्श कपको उपाधि
तनहुँ, १ चैत– नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साईड फुटबलको उपाधि थर्पु युवा क्लब ‘ए’ ले उचालेको छ । शनिबार भएको फाईनल खेलमा दोभान फुटबल क्लब भादगाँउलाई ट्राईबेकरमा ३–२ गोल...