बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि

काठमाण्डौ, १६ चैत– नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २(१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं...

फरवार्डमा कमजोर नेपालको फाइनल जित्ने लक्ष्य

पोखरा, १६ चैत– घरेलु मैदानमा जारी थ्रि नेसन्स कपमा नेपालले आज बंगलादेश संग उपाधिका लागि भिड्दै छ । किर्गिस्तान यु–२३, बंगलादेश र आयोजक नेपालबीच भएको प्रतियोगिताको फाइनलमा बंगलादेश र नेपाल भिड्दै छन् । नेपालले दशरथ रंगशालामा...

तीर्थ र फुलमतीलाई उपाधि

पोखरा, १५ चैत– सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत १० किलो मिटर दौड प्रतियोगिताकोे उपाधि तीर्थ पुन र एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार सम्पन्न दौडमा पुरुषतर्फ भारतीय सेनामा कार्यरत...

थ्रि नेसन्सकप : नेपाल फाइनलमा

पोखरा, १४ चैत–घरेलु मैदानमा जारी थ्रि नेसन्स कपको फाइनलमा नेपाल प्रवेश गरेको छ । शनिवार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसंग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । राउन्ड रोविन लिगको आधारमा...

शुक्लागण्डकी मेयर कप : शुक्लाण्डकी ‘ए’ फाइनल प्रवेश

तनहुँ, १४ चैत– शुक्लागण्डकी नगरपालिकामा जारी गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय मेयरकप पुरुष भलिबलमा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउँदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा...

शुक्लागण्डकी मेयर कप सुरु

तनहुँ, १४ चैत– शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो । गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा...

नेपाल १० खेलाडीमा सिमित, किर्गिस्तानसंग बराबरीमा रोकियो

पोखरा, १२ चैत-१० खेलाडीमा सिमित किर्गिस्तान यु–२३ टोलीसंग नेपालले गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकको साथ पाएको घरेलु टोलीले गोल रहित बराबरी खेलेको हो । बराबरीसंगै...

वार्जन प्रिजेन्ट फुटसलको उपाधी टिम डुङ्गालाई

पोखरा,१२ चैत–पोखराको स्पोटर्स क्यासलमा जारी प्रथम वार्जन प्रिजेन्टस फुटसलको उपाधी टिम डुङ्गाले हात पारेको छ । स्पोट्र्स क्यासल फुटसलमा भएको प्रतियोगितामा टिम डुङ्गाले ढुकु फुटसल हव काडमाण्डौलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नगद ३ लाख...

सर्वाधिक राशीको फुटसल ः क्वाटरफाइनल समिकरण पुरा

पोखरा, ११ चैत– वार्जन प्रिजेन्टस प्रथम खुल्ला फुटसल प्रतियोगिताको क्वाटरफाइनलका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । पोखरा–४ गणेशटोल स्थिति स्पोर्टस क्यासलमा जारी प्रतियोगिता अन्तर्गत बुधवार भएको भएको पहिलो क्वाटरफाइनल खेलमा शंखमुल काठमाण्डौँले भ्याली स्पोट्र्स क्लब...

प्रभु इन्स्योरेन्स आहा राराको फिसियल इन्स्योरेन्स पार्टनर

पोखरा ११, चैत–१९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरको रुपमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी र सहारा क्लव बिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएसंगै आहा राराको...

-->