बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

थकित थ्रिस्टार पुलिससामु निरीह

पोंखरा, २५ चैत– पोखरामा जारी १९ औँ आहा ! रारा गोल्ड कपमा फेरि एकपटक नेपाल पुलिस क्लब थ्रिस्टारमाथि हावी भएको छ । मंगलबार भएको खेलमा पुलिसले थ्रिस्टारलाई ४–० को नमीठो हार चखायो । थ्रिस्टार...

बागलुङ नगरस्तरीय रनिङ शिल्ड सुरु

बागलुङ, २४ चैत– बागलुङ नगरपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड छनौट खेल प्रतियोगिता सुरु गरेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा ३० विद्यालयका बिभिन्न खेलहरु सम्पन्न भएका छन् । यही चैत २९गतेदेखि हुने जिल्लास्तरीय प्रतियोगितार्कोे तयारीस्वरुप प्रतियोगिता...

संकटसामु झुक्यो मनाङ मस्र्याङ्दी

पोखरा, २४ चैत– डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई संकटा क्लबले आहा ! रारा गोल्डकपमा पहिलोपटक हराउन सफल भएको छ । मनाङको १९ औँ आहा ! रारा कपमा उपाधि रक्षा गर्ने लक्ष्यमा संकटा संकट बनेको...

अफ्रिकन रुट्स सेमिफाइनलमा

पोखरा, २२ चैत– अफ्रिकन रुट्स एशोसियसन क्यामरुन पोखरा रंगशाला फुटबल मैदानमा जारी १९ औँ संस्करणको आहा ! रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा...

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेकलाई

पोखरा, २१ चैत– सहारा क्लब पोखराले यो वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरेको छ । नगद ३५ हजार, सम्मानपत्र र दोसल्ला सहित रिजाललाई सम्मान...

१९ औ आहा रारा गोल्डकप शुरु एपिएफ सेमिफाइनलमा

पोखरा, २१ चैत–सहारा क्लब पोखराको आयोजनामा १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा शनिवार भएको उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १(० गोलले हराउँदै...

आजदेखि १९ औं आहारारा गोल्डकप : मैदानमा आयोजकसँग एपीएफ

पोखरा, २१ चैत– मोफसलमै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता आहारारा गोल्डकपमो १९ औं संस्करण शनिबारबाट सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा आयोजक सहारा क्लबसहित ७ टिम सहभागी छन् । अघिल्ला संस्करणमा १२ टिम सहभागी...

स्पोर्टस् अवार्डमा पुन परिवारको प्रायोजन

पोखरा, २० चैत– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौ पोखरा स्पोर्टस् अवार्डमा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको...

महामारीबीच आहा रारा गोल्डकप

पोखरा, २० चैत– मोफसलकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको १९ औं संस्करण चैत २१ गतेबाट सुरु हुँदैछ । क्याराभान कपदेखि सुरु भएको आहा रारा गोल्डकप हिलाम्मे मैदानदेखि सुविधासम्पन्न पोखरा रंगशालासम्म आइपुग्दा लामो...

पाँचौं पोखरा स्पोर्टस् अवार्ड पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा, १९ चैत–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको...

-->