पोखरा, १ वैशाख– २०७७ सालमा गण्डकी प्रदेशमा खेलकुदको ‘कुम्भ मेला’ लाग्ने घोषणा गरिएको थियो । तर, ०७६ साल चैतमा कोभिड–१९ देखिएसँगै देश लकडाउनमा गयो । लकडाउनसँगै खेलकुदका गतिविधिहरु रोकिए । लकडाउनको अन्त्य भएपनि खेलकुद...
ज्योति र पुनमलाई बब् जिमको सम्मान
पोखरा, १ वैशाख– काठमाडौंमा सम्पन्न रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा पदक जित्न सफल पोखरेली दुई खेलाडीलाई बब् जिम पोखराले सम्मान गरको छ । प्रतियोगितामा जिमका प्रशिक्षक समेत रहेकी ज्योति...
राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई
बागलुङ, ३१ चैत– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।
बागलुङ नगरपालिकाले २३ स्वर्ण, १६ रजत र ४ कास्यपदक जितेको जिल्ला खेलकुँद विकास समितिका प्रशिक्षक भीमसेन शाक्यले बताए । त्यस्तै, बडिगाड...
बागलुङमा नबौं राष्ट्रपति रनिङ शिल्ड सुरु
बागलुङ, ३० चैत– नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि बागलुङमा सुरु भएको छ । प्रतियोगितामा ६ वटा बिधामा ५ सय ५० विद्यार्थीले प्रतिष्पर्धा गरिरहेका छन् ।
मार्सल आर्टतर्फ तेक्वान्दो, कराँते र उसु,...
शान्ति माविलाई राष्ट्रपती रनिङ शिल्डको उपाधि
बागलुङ, २८ चैत– तमानखोला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शान्ति माध्यामिक विद्यालयले जितेको छ । खुंखानीको शान्ति माविले ६ स्वर्ण, ७ रजत, ३ कास्य पदक हातपार्दै उपाधि जितेको हो । प्रतियोगितामा...
युएसको खेलाडी सम्मान
बागलुङ, २८ चैत– बागलुङ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरुमा सहभागी भएर सफलता हाँसिल गर्ने विद्यार्थीहरुलाई बागलुङको एक विद्यालयले सम्मान गरेको छ ।
युएस एकेडेमी बागलुङले शनिबार एक समारोहको आयोजना गर्दै प्रतियोगि विद्यार्थीहरुलाई...
संकटा आहा रारा गोल्डकपको नयाँ च्याम्पियन
पोखरा, २८ चैत– संकटा क्लबले १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि जितेको...
मनाङ मस्र्याङ्दी, थ्रिस्टार र पुलिसविहिन आहा राराको फाइनल
विजय नेपाली
पोखरा, २८ चैत– मोफसलकै लोकप्रिय आहा ! रारा गोल्डकपको इतिहासमा मनाङ मस्र्याङदी, थ्रिस्टार र नेपाल पुलिसमध्ये एक क्लब कुनै पनि संस्करणको फाइनलमा नपुगेको इतिहास नै छैन् ।
क्याराभान गोल्डकपसहित १८ औँ संस्करणसम्म आइपुग्दा यी...
पाहुना टोली अफ्रिकन रुट्स फाइनलमा
पोखरा, २७ चैत– पाहुना टोली अफ्रिकन रुट्स एसोएिसन (एआरए) क्यामरुन आहा ! रारा गोल्ड कपको फाइनलब प्रवेश गरेको छ ।
पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्ड कपको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलले...
संकटा आहा ! राराको फाइनलमा
पोखरा, २६ चैत– संकटा क्लब पहिलोपटक आहा ! रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय क्लब एपीएफलाई २–० ले हराउँदै संकटा क्लब १९ औं...