पोखरा, १५ बैशाख – गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजिव गुरुङले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति...
आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कूटर हस्तान्तरण
पोखरा, १३ वैशाख– आहा रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ ।
सहारा क्लब पोखराको आयोजनामा भएको १९ औं संस्करणको आहा १ रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कूटर हस्तान्तरण गरिएको...
घरेलु मैदानमा नेपालले पहिलो पटक जित्यो ‘टी–२० सिरिज’
काठमाण्ठौ, ११ वैशाख– नेपालले घरेलु मैदानमा पहिलो पटक त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै नेपालले पहिलो घरेलु भूमिमा टी–२० सिरिजको उपाधि...
एनएसएल विजेतालाई ३५ लाख
पोखरा, ११ वैशाख– फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल)को विजेताले नगद ३५ लाख रुपैँया पाउने भएको छ । लिग सुरु हुनु एक दिन अघि पत्रकार सम्मेलन गर्दै आयोजकले पुरस्कार राशीको घोषणा गरेको...
राजन एण्ड ब्रर्दशद्धारा सहारा एकेडेमीलाई ट्याकसुट र फुटवल सहयोग
पोखरा १०, वैशाख–पोखराको राजन एण्ड ब्रदर्शले सहारा क्लव पोखराले संचालन गर्दै आएको सहारा एकेडेमीका बालकहरुलाई ट्याकसुटको साथमा फुटवल सहयोग हस्तान्तरण गरेको छ । बर्दशले शनिबार पोखरा १७ मा रहेको सहारा एकेडेमेको अवलोकन गर्दै २६...
नेपाल सुपर लिग विजेताले ३५ लाख पाउने
पोखरा,१० वैशाख–नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) भोलि देखि सुरु हुदैँ छ ।
नेपाल स्पोटर््स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुने लिगको विजेताले नगद ३५ लाख रुपैँया पाउने भएको...
खेल संस्थामा कार्यकर्ता, खेलकर्मी बाहिर
पोखरा, १० वैशाख– गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद विधेयक ल्याएसंगै खेलकुदमै समर्पित भएका खेलकर्मीहरुमा छुट्टै खुसी ल्याएको थियो । विधेयकले खेलकुदको वेथिति हटाउने र खेलसहित खेलाडी तथा खेल संघलाई न्याय दिने आशा गरिएको थियो...
एक गाउँ, एक खेल मैदानले गति लिँदै : मन्त्री पुन
पोखरा, १० वैशाख– गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले ५६ वटा पालिकामा ‘एक गाउँ एक खेल मैदान’ परियोजनाअन्तर्गत निर्माण कार्य सुरु भइसकेको बताएकी छन् । प्रदेश सरकारले यहाँका ८५ वटै स्थानीय तहमा खेलकुद मैदान...
नेपालले मलेसियालाई ६९ रनले हरायो
काठमाण्डौ, ९ वैशाख– करण केसीको आक्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । चारमध्ये...
पोखरा रंगशालाका खेलकुद गतिविधि भोलि देखि बन्द
पोखरा,७ वैशाख– पछिल्लो समय कास्कीमा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएसंगै संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि पोखरा रंगशालाका सम्पूर्ण खेल गतिविधि बन्द गरिएको छ । देशभर कोरोना भाइरसको जोखिम उच्च भएसंगै सरकारले भिडभाड नर्गन...