बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बागलुङ भकुण्डेका थापा विश्वकप छनोट खेलमा चुनिए

बागलुङ, ४ जेठ – इराकसँग हुने मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट खेलका लागि बागलुङ-१० भकुण्डेका कमल थापा छनौट भएका छन् । घोषणा गरिएको नेपाली राष्ट्रिय फुटबल टोलीमा बागलुङका थापाले पहिलो पटक स्थान पाएका हुन्...

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित

पोखरा,४ जेठ–अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहरको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजना हुदौँ आएको म्याराथन...

ला लिगा : बार्सिलोना उपाधी होडबाट बाहिरीयो

पोखरा,३ जेठ– बार्सिलोना जारी सिजनको ला लिगाको उपाधी होडबाट बाहिरीएको छ । आइतवार राती भएको खेलमा सेल्टा डि भिगोसंग बार्सिलोना २–१ गोलको हार व्यहोर्दै लिग तालिकाको तेस्रो स्थानमा रह्यो । खेलको २८ औ मिनेटमा बार्सिलोनाका...

प्रदेश खेलकुदको लोगो सार्वजनिक

पोखरा, २ जेठ– प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको छ । शनिबार सार्वजनिक गरिएको लोगोमा नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिएका खेलाडी, माछापुच्छ«े हिमाल...

काठमाडौं सुपर लिग च्याम्पियन

पोखरा,१ जेठ-काठमाडौं रेजर्स खुकुरी नेपाल सुपर लिग च्याम्पियन बन्न सफल भएको छ । शनिवार भएको फाइनल खेलमा धनगढी फुटबल क्लबलाई १-० को प्रतिस्पर्धात्मक नतिजाले हराउदै च्याम्पियन बनेको हो । उपाधीसंगै काठमाण्डौले नगद ३५ लाख...

नेपाल सुपर लिग धनगढी र काठमाण्डौँ उपाधीका लागि भिड्दै

पोखरा, १ जेठ– नेपालमै पहिलो पटक प्रयोगमा आएको फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिगको उपाधी भिडन्त आज हुदैँ छ । काठमाण्डौँ त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुन लागेको फाइनल खेलमा उपाधी दाबेदार मानिएको धनगढी...

लचकदार बन्दै आइसिसी विश्वकपमा २० टोली खेलाउन छलफल !

पोखरा, ३१ वैशाख— अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्व क्रिकेटमा लचकदार बन्न लागेको देखिएको छ । आइसिसीले टि२० विश्वकपमा सहभागि हुने राष्ट्रको संख्यामा वृद्धि गर्ने विषयमा छलफल गरिरहेको छ । यद्यपी थप्ने वा नथप्ने भन्ने...

नेपाल सुपर लिग: दुई दावेदार टिम फाइनल प्रवेशका लागि भिड्दै

पोखरा,२८ वैशाख – नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज फुटबल लिग खुकुरी नेपाल सुपर लिगमा आज उपाधी दावेदार दुई टिम बिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुदैँछ । काठमाण्डौँ दशरथ रंगशालामा जारी सुपरलिगको शीर्ष दुई टिम...

टेन्डरविनै भवनको शिलान्यास गरे खेलकुद मन्त्री गुरुङले

पोखरा, २३ वैैशाख – गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले गण्डकी प्रदेश खेलकुद परिषद् प्रशासनिक भवनको विहिवार शिलान्यास गरेका छन् । गण्डकी प्रदेशमा एक हप्ता अघिमात्र थप गरिएको युवा तथा खेलकुद मन्त्रालय सम्हालेका...

रियललाई हराउँदै चेल्सी च्याम्पीयन्स लिगको फाइनलमा

पोखरा, २३ वैशाख–युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब चेल्सी फाइनलमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा रियललाई २–० गोलले हराउँदै चेल्सी फाइनल प्रवेश गरेको हो । चेल्सीले समग्रमा ३–१...

-->