बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

नेपालमाथि जोर्डनको सहज जीत

पोखरा, २५ जेठ–विश्वकप तथा एशियन कप छनोटमा नेपाल जोर्डनसं ३–० ले पराजित भएको छ । सोमबार राती भएको खेलमा नेपालमाथि जोर्डनले सहज जीत निकालेको हो । जोडर्नको जीतमा बाहा फैसल सेफले २ तथा याजान...

कास्कीको भेडाबारीमा बन्ने ‘फिफा ड्रिम प्रजेक्ट’ अन्योलमा

पोखरा, २५ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दियो । फिफा अन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिइएको छ ।...

नेपाल जोर्डनसंग चौथो पटक भिड्दै

पोखरा, २४ जेठ– विश्वकप छनोट तथा एशियन कप छनोट चरण अन्तर्गतको सातौ खेलमा आज नेपालले जोर्डनको सामना गर्दैछ । जोर्डनसंग नेपालको खेल इतिहास हेर्ने हो भने ३ पटक सम्म आम्ने साम्ने भइसकेका छन् । ३...

विश्वकप छनोट : नेपालको निर्णायक खेल आज

पोखरा, २४ जेठ– फिफा विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ का लागि सोमबार हुने खेलले नेपालको छनोट चरण निर्धारण गर्नेछ । विश्वकप छनोटमा रहेको नेपालले सोमबार कुवेतको जाबर अल अहमद अन्तराष्ट्रिय रंगशलामा...

फिफा ड्रिम प्रोजेक्टलाई माछापुच्छ्रे गाउँपालिकाको सहयोग

पोखरा, २३ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले कास्कीको भेडावारीमा बनाउन लागेको एन्फा टेक्निकल सेन्टरका लागि माछापुच्छ्रे गाउँपालिकाले सहयोग गरेको छ । करिब करिब ५ सय रोपनी जग्गामा बनाउन लागेको फिफाको ड्रिम प्रोजेक्टमा...

नयाँ अनुभवसंगै सेल्फ कन्फिडेन्ट हाइ भएको छ : कप्तान चेम्जोङ

पोखरा,२१ जेठ– नेपाली राष्ट्रिय टोलीका कप्तान एवम् गोलरक्षक किरण चेम्जोङले नयाँ प्रशिक्षक आएसंगै नयाँ अनुभव पाएको बताएका छन् । ‘ नयाँ अनुभव भएको छ । हाम्रो खेल स्तरमा समेत वृद्धि भएको महसुस गरिहेका छौ...

गोल भन्दा पनि जित्ने लक्ष्य थियो: अन्जन विष्ट (फरवार्ड)

पोखरा,२१ जेठ–विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत विहिवार भएको खेलमा चाइनिज ताइपेइ विरुद्ध पहिलो गर्दै अग्रता दिलाए । उनले खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टीको सदुपयो गर्दै सहजै गोल गरे । अन्जनले यस अघि...

नवयुग र अञ्जनको गोलमा नेपालको जित

पोखरा, २१ जेठ – अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ । जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो...

जीतका लागि खेल्ने छौं : प्रमुख प्रशिक्षक अल्मुताइरी

पोखरा, १९ जेठ– नेपालले भोलिबाट विश्व कप छनोट तथा एशियन कप छनोट अन्तर्ग बाकीँ रहेका खेल खेल्दै छ । कोरोना भाइरसका कारण घरेलु मैदानमा हुने भनिएको खेल न्युट्रल भेन्युमा खेलाइँदै छ । खेल नेपाली...

खेलकुदमा वेथिति: विदेशमा भएकालाई खेलकुद परिषद् उपाध्यक्ष

सामाजिक विकास मन्त्रालयको लापरवाही यतिसम्म भयो कि विदेशमा रहेको व्यक्तिलाई परिषद्को उपाध्यक्ष बनाइयो । पोखरा, १८ जेठ – गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद परिषद् गठन ग¥यो । तत्कालीन प्रदेश सामाजिक विकास मन्त्रालयले तेज गुरुङ...

-->