बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

प्रदेश खेलकुद परिषद्ले घटाएको रकम बढाउन आएका थिए एन्फा अध्यक्ष शेर्पा

पोखरा, १ असार– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष सहितको टोली एक हप्तामा दुई पटक पोखरा आएका छन् । पहिलो पटक पोखरा आएका अध्यक्ष सहितको टोलीले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे)...

कोपा अमेरिका: अर्जेन्टिना र चिलीको बराबरी

पोखरा,१ असार–कोपा अमेरिका २०२१ मा अर्जेन्टिना र चिली १–१ को बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । खेलको १६ औ मिनेटमा खेलको ३३ औ...

युरोकप: बराबरीमा रोकियो स्पेन

पोखरा,१ असार– युरोकप अन्तर्गत समूह ई को खेलमा स्पेन स्वीडेनसंग गोल रहित बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा स्पेनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा बराबरीमै रोकिन बाध्य भएको हो । स्पेनले खेल...

डेनमार्क र फिनल्याण्डको खेलमा छाएको त्यो सन्नाटा

शनिवार राती युरोपा कपमा डेनमार्क र फिनल्याण्ड बिच निकै प्रतिस्पर्धात्मक खेल चलिरहेको थियो । पहिलो हाफ करिब करिब बराबरीमै रोकिन लागेको थियो । दर्शकहरु आ–आफ्नो राष्ट्रलाई समर्थन गरिरहेका थिए । दर्शकको कोलाहले फुटबल रंगशालामा छुट्टै...

१३ औं साग अनियमितता: एउटै शीषर्कमा पटकपटक मागिन्छ बजेट !

पोखरा, ३१ जेठ – पोखरामा भएको १३ औं सागको रकम हिनामिना भएको छ । पाउनुपर्ने बिलमा पनि फर्जी बनाएर चलखेल भइरहेको पाइएको हो । परिषद्ले सोझै अख्तियारीसहित रकम पठाउँदा अनियमितता हुने देखिएको हो ।...

युरोकप ः बेल्जियमको सहज जीत

पोखरा,३० जेठ–युरोकप २०२१ बेल्जियमले रसियालाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा रसियामाथि सहज जीत हासिल गर्न रोमेल लुकाकुले २ तथा थोमस म्युनियरले १ गोल गरे...

पोखराका शिल्पकारलाई स्वर्ण

पोखरा, ३०जेठ– अष्टे«लियाको ब्रिसबेनमा आयोजित आइसीएन राष्ट्रिय च्याम्पियनसीपमा सुजन शिल्पकारले २ स्वर्ण पदक र १ रजत पदक जितेका छन् । ती पदकसँगै उनी राष्ट्रिय च्याम्पियनसमेत बनेका छन् पुरुष फिजिक्स नोभिसमा पहिलो (गोल्ड), पुरुष फिजिक्स उचाई...

‘फ्लड लाइट’लाई ६ करोड छुट्याइयो

पोखरा, २९ जेठ– पोखरा रंगशालामा निमार्णधीन अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानमा फ्लड लाइट राख्न राष्ट्रिय खेलकुद परिषद्ले ६ करोड रुपैयाँ विनियोजन गरेको छ । फिफा मापदण्डअनुसारको फ्लड राख्ने गरी उक्त रकम विनियोजन भएको परिषद्ले जनाएको...

विश्वकप छनोट : नेपाल आज अस्ट्रेलियासँग भिड्दै

पोखरा, २८ जेठ– विश्व कप छनोट तथा एसियन कप छनोटमा रहेको नेपालले शुक्रबार अन्तिम खेल खेल्दैछ । नेपाल भन्दा निकै बलियो रहेको अस्टे«लियासँग एसियन कप छनोटका लागि लिइएको छ । विश्व कप छनोटका लागि...

नतिजा होइन राम्रो खेल खेल्छौ ; प्रशिक्षक अल्मुताइरी

पोखरा, २७ जेठ–नेपाली पुरुष राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्व कप तथा एशियन कप छनोट अन्तर्गतको अन्तिम खेलमा नतिजाका लागि भन्दा पनि प्रदर्सनमा ध्यान दिने बताएका छन् । समूह चरणको अन्तिम खेलमा नेपालले...

-->