पोखरा, १० असार– पोखरा महानगरले ल्याएको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा खेलकुदलाई ‘ग्रासरुट’स्तरबाट लैजाने गरी कार्यक्रम ल्याउने उल्लेख छ ।
मेयर जिसीले खेलकुद क्षेत्र उकास्न तल्लोतहबाटै कार्यक्रम ल्याउने बताएका हुन् । महानगरले हाइअल्टिच्युड...
क्रोयशियाको सहज जीतसंगै अन्तिम १६ मा
पोखरा, ९ असार– लिगचरणको अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै क्रोयशियाले युरोकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
मंगलबार राती भएको खेलमा स्कटल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै समूह डी को उपविजेता बन्दै अन्तिम १६...
कराँतेका खड्का महानगर खेलकुद विकास समिति सदस्य सचिव
पोखरा, ८ असार– पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुवाष खड्का मनोनित भएका छन् ।
महानगरको ५० औ कार्यापालिका बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्ति गरेको हो । पोखराको खेलकुदमा स्वयम्सेवी प्रशिक्षकको समेत...
कोपा अमेरिका : चिली र उरुग्वे बराबरीमै रोकियो
पोखरा,८ असार–कोपा अमेरिका अन्तर्ग चिली र उरुग्वेबीचको खेल १–१ गोलको बराबरीमै रोकिएको छ । सोमबार राती भएको खेलमा चिलीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भएको हो ।
इडुआर्डो भार्गासले गोल गर्दै अग्रता दिलाएपनि आर्टुरो...
कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनलमा
पोखरा,८ असार–पछिल्लो समय लगातार जीत निकाल्दै अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत सोमबार राती भएको खेलमा पाराग्वेमाथि १–० को संघर्षपूर्ण जीत निकाल्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको...
डेनर्माकको फराकिलो जीत
पोखरा,८ असार–युरो कप अन्तगर्त समूह बी को अन्तिम खेलमा डेनमार्कले फराकिलो जीत हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ । लिग अन्तर्गतको जीत्नैपर्ने खेलमा डेनमार्कले रसियालाई ४–१ को फराकिलो गोलअन्तरले हराउँदै अन्तिम १६ मा...
अष्ट्रिया पहिलो पटक नकआउट चरणमा
पोखरा,८ असार–युरो कप २०२१ मा अष्ट्रिया पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।
समूह सी अन्तर्गत भएको...
इटालीले वेल्सलाइ हरायो
पोखरा,७ असार–युरोकप २०२१ अन्तर्गत आइतवार राती भएको खेलमा इटालीले संघर्षपूर्ण जीत निकालेको छ । समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १–० ले हराउन सफल रह्यो ।
खेलको ३९ औ मिनेटमा म्याटियो पेस्सिनाले गोल...
ब्याटमिण्टन संघले पाएन सागको भुक्तानी
पोखरा, ७ असार – १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का आयोजना गर्दाको खर्च रकम नआएपछि कास्की जिल्ला ब्याटमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् गुहारेको छ । संघका अध्यक्ष डम्बरसिंह गुरुङ सहितको टोली यतिबेला भुक्तानीको ताकेता...
पेनाल्टीमा चुक्दा स्पेन बराबरीमै रोकियो
पोखरा,६ असार–युरोकप २०२१ अन्तगर्त शनिवार राती भएको खेलमा स्पेन पेनाल्टीमा चुक्दा पोल्यान्डसंग बराबरीमै रोकिएको छ । समूह इ अन्तर्गत भएको खेलमा स्पेनले पोल्यान्डसंग १–१ को बराबरी खेलेको हो । स्पेनले अग्रता जोगाउन नसक्दा अंक...