बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । केहिबेर अघि सकिएको खेलामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले पराजित ग¥यो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे...

इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा

पोखरा, २४ असार– ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । १६ औ संस्करणको युरो कपको अन्तिम सेमिफाइनल खेलमा डेनमार्क माथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै इंग्ल्यान्ड इतिहास बनाउने...

कोलम्वियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

पोखरा, २३ असार – अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । बुधवार विहान भएको खेलमा अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा ब्राजिलसंगको भेट पक्का गरेको हो । निर्धारित समयको...

स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

पोखरा, २३ असार– स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली जारी युरो कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा स्पेनलाई टाइबे्रकरमा ४–२ ले हराउँदै इटाली दशौ पटक फाइनलको यात्रा तय गरेको हो । निर्धारित ९०...

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

पोखरा, २२ असार– ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिकामा पेरुमाथि १–० को संघर्षपूर्ण जीत निकाल्दै ब्राजिल फाइनल प्रवेश गरेको हो । रियो दि जेनेरियोमा मंगलबार विहान भएको...

युरोकप र कोपा अमेरिका कपको अनलाइन वेटिङ गर्ने ८ पक्राउ

पोखरा, २१ असार– यतिवेला विश्वभर युरो कप र कोपा अमेरिका कपको माहोल छ । विश्वमै चर्चित खेल फुटबल प्रेमीले अहिले दुई ठुला प्रतियोगिता हेरिरहेका छन् । फुटबल मोह नेपालमा पनि उत्तिकै छ । सोहि फुटबल...

सहज जीतसंगै इंग्ल्यान्ड सेमिफाइनलमा

पोखरा, २० असार–इंग्ल्यान्डले युक्रेनमाथि सहज जीत निकाल्दै युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राती भएको खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डको जीतमा कप्तान...

स्पेन सेमिफाइनलनमा

पोखरा,१९ असार– स्पेनका गोलरक्षक उनाइ सिमोनले टाइब्रेकरमा उत्कृष्ट प्रदर्सन गर्दा स्पेन युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रवार राती भएको खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै सेमिफाइनलमा इटालीसंगको भेट पक्का गरेको हो । निर्धारित...

पोखरा स्पोर्टस् अवार्ड : नवीन र पार्वती वर्ष खेलाडी

पोखरा, १९ असार– कराँतेका नवीन रसाइली र तेक्वान्दोकी पार्वती गुरुङ पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६–२०७७ का वर्ष खेलाडी घोषित भएका छन् । अवार्डसँगै उनीहरुले जनही २ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । विजेतालाई...

वर्ष उत्कृष्ट उदयीयमान खेलाडीबाट पौडीका दुवाना सम्मानित

पोखरा,१८ असार– पौडीका दुवाना लामा पाचौँ पोखरा स्पोटर्स अवार्ड वर्ष उदयीयमान खेलाडीबाट सम्मानित भएकी छिन् । १३ औँ सागमा २ रजत र तीन रिले तर्फ ३ कास्य जित्न सफल रहिन । अवार्ड सहित ३५ हजार...

-->