कोरोनाको कारण राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित
पोखरा, १७ असार – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार देखि सुरु गर्ने भनेको राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द सत्र स्थगित गरेको छ ।
केहि अपरिहार्य अवस्थाका कारण देखाउँदै प्रशिक्षण स्थगित गरिएको एन्फाले जनाएको...
स्पोर्टस् अवार्ड भर्चुअलमै
पोखरा, १७ असार– कोरोना महामारीका कारण गतवर्षदेखि रोकिएको पोखरा स्पोर्टस् अर्वाड यसवर्ष भर्चुअल माध्यमबाट हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले गर्दै आएको अवार्डको पाँचौं संस्करण भर्चुअल माधयमबाट असार १८ गते हुने...
खेल परिषद्को वक्तृत्वकला विवादित
पोखरा/नवलपुर, १४ असार– केही समयअघिमात्रै गठन भएको गण्डकी प्रदेश खेलकुद परिषद् सुरुमै विवादमा तानिएको थियो । विदेशमा भएको व्यक्तिलाईसमेत उपाध्यक्षको जिम्मेवारी दिएको भन्दै सर्वत्र विरोध भएको थियो ।
तत्पश्चात परिषद्ले वक्तृत्वकला प्रतियोगिता गरेको छ ।...
बाङ्गेचौर आधुनिक खेलमैदानमा स्तरोन्नती हुँदै
बागलुङ, १३ असार– सदरमुकाम बागलुङ बजार नजिकै रहेको बाङ्गेचौर खेल मैदानको स्तरोन्नती हुने भएको छ । आधुनिक खेलमैदान निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार र बागलुङ नगरपालिकाले साझेदारीमा लगानी गर्न थालेका हुन् ।
आगामी आर्थिक...
फराकिलो जितसंगै डेनमार्क अन्तिम आठमा
पोखरा, १३ असार–डेनमार्कले बेल्समाथि फराकिलो जीत हात पार्दै युरो कप २०२१ को अन्तिम आठमा प्रवेश गरेको छ । शनिवार राती नेदरल्यान्डसको जोहान क्रुफ एरेनामा भएको खेलमा वेल्सलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा...
इटाली क्वाटरफाइनलमा प्रवेश
पोखरा, १३ असार–इटाली युरो कप २०२१ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । लन्डनको वेम्ब्ली अन्तराष्ट्रिय फुटबल एरिनामा अष्ट्रियालाई २–१ गोलले हराउँदै इटाली अन्तिम आठमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा रोकिएपछि...
पोखरा फुटबल मैदानमा फेब्रिक राख्ने काम सुरु
पोखरा, १३ असार– पटक–पटक म्याद थप गर्दै अघिबढेको पोखरा फुटबल रंगशालाको भौतिकतर्फको ९० प्रतिशत काम सकिएको छ ।
बजेट अभाव र कोरोनाका कारण बारम्बार स्थगित हुँदै आएको रंगशालामा छानो हाल्ने काम सकिनै लागेको छ ।...
कोपा अमेरिका : उरुग्वे अन्तिम आठमा
पोखरा,११ असार– उरुग्वे कोपा अमेरिका २०२१ को अन्तिम आठमा प्रवेश गरेको छ । शुक्रवार विहान भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० ले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
समूह ए अन्तर्गत भएको खेलमा उरुग्वेले...
कोपा अमेरिका: घरेलु टोली ब्राजिल विजयी
पोखरा,१० असार–कोपा अमेरिका अन्तर्गत बाहिवार विहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । एक गोलले पछि परेको अवस्थामा ब्राजिलले उत्कृष्ट पुरागमन गर्दै कोलम्बिया माथि २–१ को जीत हात पारेको हो ।
रियो दि जेनेरियोस्थित निल्टन...
डिफेन्डिङ च्याम्पियन पोर्चुगल अन्तिम १६ मा
पोखरा,१० असार–युरो कपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा फ्रान्सलाई बराबरीमा रोक्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
समूह एफ को अन्तिम खेलमा पोर्चुगलले पेनाल्टी मार्फत गोल...