बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोर्चुगल माथि जर्मन हावी

पोखरा, ६ असार–यूरोकप अन्तगर्त शनिवार राती भएको खेलमा जर्मन विरुद्ध पोर्चुगलले आत्मघाती गोल गर्दा ४–२ को हार व्यहोरेको छ । समूह डी अन्तर्गतको खेलमा अग्रता लिएको पोर्चुगलले आत्मघाती गोल गर्दा हारको नमिठो स्वाद चाख्यो...

रहेनन् मिल्खा सिंह

पोखरा, ५ असार–भारतीय धावक मिल्खा सिंहको निधन भएको छ । कोरोना संक्रमण भएपछि चण्डीगढ स्थित पिजी आईएमर्एआर अस्पतालमा उपचार गराइरहेका सिंहको उपचारको क्रममा मृत्यु भएको हो । भारतका लिजेण्ड धावक मिल्खा सिंहको शुक्रवार राती...

कोपा अमेरिका : अर्जेन्टिनाको पहिलो जीत

पोखरा, ५ असार कोपा अमेरिका कपमा अर्जेन्टिनाले पहिलो जीत दर्ता गरेको छ । शुक्रवार राती भएको खेलमा अर्जेन्टिनाले उपाधीको दावेदार मानिएको उरुग्वेमाथि १–० को संघर्षपूर्ण जीत हात पादै समूहको ए को शीर्ष स्थानमा रहन...

इंग्ल्यान्ड बराबरीमा रोकियो

पोखरा,५ असार–युरोकप अन्तगर्त शुक्रवार राती भएको खेलमा इंग्ल्यान्डले स्कटल्यान्डसंग अंक बाडेको छ । समूह डी अन्तर्गत भएको खेल गोलरहित बराबरीमा रोकिएपछि अंक बाड्न बाध्य भएको हो । इंग्ल्यान्डका गोल मेसिनको रुपमा रहेको ह्यारी केनलाई...

२० सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा

पोखरा,४ असार– नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी सीडब्लुसी लिग–२ अन्तर्गत स्पेनमा हुने ट्राइ–सिरिजका लागि २० सदस्यीय राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच जुलाईमा हुने त्रिकोणात्मक सिरिजका...

कोपा अमेरिका : ब्राजिलको फराकिलो जीत

पोखरा, ४ असार–ब्राजिलमा जारी कोपा अमेरिका कपमा ब्राजिलले फराकिलो जीत हात पारेको छ । बिहिवार राती भएको खेलमा ब्राजिलले पेरुलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै दोस्रो जीत हासिल गरेको हो । घरेलु मैदान रियो...

नेदरल्यान्डस र बेल्जियम युरोकपको नकआउट चरणमा प्रवेश

पोखरा, ४ असार – नेदरल्यान्डस जारी युरोकपको अन्तिम १६ मा पुग्ने दोस्रो टोली बनेको छ । विहिवार नेदरल्यान्डसको घरेलु मैदानमा भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै १३ वर्षपछि युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो...

सहज जीत संगै इटाली युरो कपको अन्तिम १६ मा

पोखरा,३ असार–इटाली युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ । युरो कप अन्तर्गत बुधवार राती भएको खेलमा स्विट्जरल्याण्डलाई ३–० ले हराउँदै अन्तिम १६ मा आफ्नोे स्थान सुरक्षित गरेको हो । इटालीको जीतमा म्यानुएल लोकाटेलीले...

युरोकप :पोर्चुगलको सहज जीत

पोखरा,२ असार–युरोकपमा मंगलबार पोर्चुगलले सहज जित निकालेको छ । हंगेरीलाई ३–० ले हराउँदै पोर्चुगलले सहज जीत निकालेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको अन्त्यमा हंगेरी सम्हालिन नसक्दा हार व्यहोरेको हो । पोर्चुगलले खेलको अन्तिम समयमा...

प्राथमिकतामा छैन खेलकुद, प्रदेश क्रिकेट रंगशाला अन्योलमै !

पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा निमार्ण गर्ने गरी अघि सारेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक वर्ष २०७८/२०७९ को प्राथमिकताबाट हटेको छ । अघिल्लो वर्ष बजेटमै समावेश गरिएको मैदान यो वर्ष भने...

-->