पोखरा, १७ जेठ– विश्वकप छनोट खेलको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा इराकसँग ६–२ ले हार व्यहोरेको छ । तर, नयाँ खेलाडी सम्मिलित नेपालको खेलस्तर भने अहिलेसम्मकै अविस्मरणीय देखियो ।
पहिलो हाफमा निकै उत्कृष्ट खेल प्रदर्शन...
मैत्रीपुर्ण खेलको पहिलो हाफमा नेपाल २ गोलले पछि
पोखरा १५ जेठ-विश्वकप फुटबल छनोटको तयारीमा रहेको नेपालले इराकसंग मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल २ गोलले पछि परेको छ । पहिलो हाफ सकिदासम्म नेपाल इराकसंग २-४ ले पछि परेको छ ।
खेलको सातौं मिनेटमा नै...
खेलकुदको बजेट बढ्यो, २ अर्ब ७४ करोड विनियोजन
पोखरा, १५ जेठ – सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेटमा वृद्धि गरेको छ । आगामी आथिर्क वर्षका लागि सरकारले युवा तथा खेलकुदमा २ अर्ब ७४ करोड रुपैँया बजेट विनियोजन गरको हो । यो आथिर्क...
नेपाल र इराक बिच आज मैत्रीपूर्ण खेल
पोखरा, १५ जेठ–विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले विश्वकप खेलिसकेको इराकसंग उसैको मैदानमा आज मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा वरियतामा नेपाल भन्दा १ सय ३ स्थान माथि रहेको इराकसंग आज खेल्दैछ...
सुटिङ्की कल्पना टोकियो ओलम्पिकमा सहभागी हुने
पोखरा, १४ जेठ – सुटिङ राष्ट्रिय खेलाडी कल्पना परियारले टोकियो ओलम्पिकमा सहभागिता जनाउने भएकी छिन । जापानको राजधानी टोकियोमा जुलाइ २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिकको लागि परियाले वाइल्ड कार्ड प्राप्त गरेकी हुन...
लालिगामा सुआरेजकै गोल
पोखरा, १० जेठ– बार्सिलोनाले आफ्नो टिमबाट लुइस सुआरेजलाई निकाल्यो । कारण थियो,सुआरेजको फितलो प्रदर्शन । तर, तिनै सुआरेजले एटलेटिको मड्रिडलाई ला लिगा च्याम्पियन बनाए । शनिबार राति भएको खेलमा सुआरेजले १–१ को बराबरीमा पुगेको...
अन्योलमा क्रिकेट मैदान, ‘रिटर्निङ वाल’ मै अड्कियो योजना
पोखरा, १० जेठ– गण्डकी प्रदेशले आफ्नै क्रिकेट रंगशाला निमार्ण गर्ने योजना अघि सा¥यो । सामाजिक विकास मन्त्रालय अन्तर्गत बजेट विनियोजन गरी आफ्नै लगानीमा क्रिकेट रंगशाला निमार्ण गर्न लागेको हो । सरकारले पहिलो चरणमा २...
म्यारोडोनाको मृत्यु लापरवाहीको कारण भन्दै ७ स्वास्थ्यकर्मीलाई मुद्धा
पोखरा, ७ जेठ– अर्जेन्टिनी फुटबलर विश्व फुटबल सुपरस्टार डिएगो म्यारोडोनाको मृत्यु लापरवाहिको कारण भएको भन्दै ७ जना स्वास्थ्यकर्मी माथि मुद्धा लागेको छ । म्यारोडोनाको परिवारले उनको हेरचाहमा खटिएका स्वास्थ्यकर्मीको लापरवाहीको कारण मृत्यु भएको आरोप...
मुआथाईका प्रशिक्षक गोदार पोखरा महानगर खेलकुद अध्यक्ष
पोखरा,५ जेठ– नेपाल मुआथाईका राष्ट्रिय प्रशिक्षक दिपक गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्षमा मनोनयन भएका छन । आफ्नो जिवन नै खेलकुदमा समर्पित गरेका गोदारलाई बुधवार महानगर खेलकुद विकास समिति अध्यक्षमा मनोनयन गरेको हो...
राजिव गुरुङ पुनः खेलकुद मन्त्री
पोखरा,५ जेठ– राजिव गुरुङ (दिपक मनाङे) पुनः गण्डकी प्रदेश खेलकुद मन्त्री बनेका छन् । यस अघि १० दिनका लागि मात्र मन्त्री बनेका मनाङे पुनः मन्त्री बनेका हुन । गण्डकी प्रदेशमा मुख्य मन्त्री पृथ्वी सुब्बा...