पोखरा, १० फागुन– गण्डकी प्रदेशलाई भलिबलको उर्वरभूमि मानिन्छ । तत्कालीन पश्चिमाञ्चल हुँदा गण्डकीले भलिबलमा निकै खेलाडी उत्पादन गर्ने गरेको थियो । अहिले पनि नेपालका उत्कृष्ट क्लबहरुमा गण्डकी प्रदेशका खेलाडी नभएका होइनन् । गण्डकी प्रदेशले खेलाडीको...
पोखरा, ८ फागुन–पोखरामा जारी मुख्य मन्त्री कप भलिबल प्रतियोगिताको महिला तर्फको उपाधी म्याग्दीले चुम्दा पुरुष तर्फ उपाधी भने तनहुँले चुमेको छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न महिला तर्फको पहिलो...
पोखरा,७ फागुन– पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा म्याग्दीले तनहुँलाई ३–० को...