बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

माछापुच्छ«े बक्स क्रिकेट प्रतियोगिता फागुन १ गते देखि

पोखरा, २२ माघ– माछापुच्छ«े क्रिकेट एकेडेमीको आयोजनामा फागुन १ गते देखि बक्स क्रिकेट (टेनिस बलबाट खेलिने क्रिकेट) प्रतियोगिता हुने भएको छ । लेखनाथमा एकेडेमी संचालन र प्रतियोगिता एकैसाथ हुन लागेको हो । लेखनाथ महोत्सव संचालन...

राष्ट्रिय महिला लिग : विराटनगरसँग पुलिस १–० ले स्तब्ध

पोखरा २१ माघ– काडमाण्डौँमा जारी राष्ट्रिय महिला लिगमा विभागीय क्लब नेपाल पुलिस विराटनगर महानगरपालिका मोरङसँग १–० ले स्तब्ध बनेको छ ।जारी लिगमा विभागीय टोलीले मोफसलको टोलीसँग यो पहिलो हार बेहोरेको हो । एन्फा एकेडेमी...

लोकतान्त्रिक खेलकुद संघ प्रदेश संयोजकको घोषणा, केन्द्रिय कार्यसमितिमा पुरानै अनुहार

पोखरा, २१ माघ– खेलकुदमा निस्क्रिय रहेको कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको सातवटै प्रदेशमा संघको संयोजनक घोषणा गरिएको छ । निस्क्रिय खेल संघलाई सक्रिय बनाउने लक्ष्य सहित प्रदेश संयोजकहरु मनोनयन गरिएको हो । बुधबार पोखरामा एक...

‘मुख्यमन्त्री कप’ भलिबल प्रतियोगिता फागुन पहिलो साता

पर्वत, २१ माघ– कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म सुनसान बनेको गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । गण्डकीमा पहिलोपटक मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुन लागेको कास्की जिल्ला भलिबल...

राष्ट्रिय महिला लिग : वालिङ चौथो स्थानमा उक्लियो

पोखरा, २० माघ– काठमाण्डौमा जारी राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिका स्याङ्जा तालिकाको चौथो स्थानमा उक्लिएको छ । मंगलवार चन्द्रपुर नगरपालिका रौतहटलाई ३–० गोलले हराउँदै चौथो स्थानमा उक्लिएको हो । एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा जित...

लोकतान्त्रिक खेलकुदको प्रदेश र जिल्ला संयोजक घोषणा हुँदै

पोखरा, १९ माघ–नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा पोखरामा हुने भएको छ । संघले ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको घोषणा माघ २१ गते गर्ने संघका केन्द्रियअध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए...

राष्ट्रिय महिला लिग : सावित्राको दुर्लभ गोल एपिएफ २२ गोलले विजयी

पोखरा,१८ माघ–काठमाण्डौँमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सावित्रा भण्डारीले एकै खेलमा एक दर्जन अर्थात १२ गोल गरेकी छन् । जारी लिगमा हालसम्मकै उच्च र दुर्लभ गोल हो । सस्शत्र प्रहरी बल (एपिएफ) की...

ब्याडमिन्टनको उपाधी कमल र लक्ष्मणको जोडीलाई

तनहुँ, १९ माघ– खेलकुद विकास समिति शुक्लागण्डकी–६ द्धारा आयोजित बि लेभलको ब्याडमिन्टनको उपाधी कमल राना र लक्ष्मण लामाको जोडीले चुमेको छ । आईतबार भएको फाईनल खेलमा राना र लामाको जोडीले देवबहादुर गुरुङ र मनबहादुर...

राष्ट्रिय महिला लिग : एपिएफ शीर्ष स्थानमा

पोखरा, १७ माघ– राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई निरन्तर दिदैँ नेपाल सस्शत्र प्रहरी बल (एपिएफ) ले शीर्ष स्थान यथावत राखेको छ । उपाधिको दाबेदार विभागीय टोली एपिएपले लिगमा लगातार पाँचौ जित दर्ता...

१९ औँ आहा ! रारा गोल्डकप चैतमा

पोखरा, १७ माघ– सहारा क्लब पोखराको आयोजनामा हुने आहा ! रारा गोल्ड कपको १९ औँ संस्करण चैतको तेस्रो साता देखि हुने भएको छ ।आगामी चैत्र १७ गते देखि २८ गते सम्म हुने मोफसलकै लोकप्रिय...

-->