त्यसो त हरेकलाई मन पर्ने महिना – असार । अझै हामी त कृषीप्रधान देशका किसानका छोराछोरीहरुलाई असार मन नपर्ने भन्ने त हुँदै हँुदैन । आमाले घाँस काट्दा काट्दै जन्मेका, बुवाले हलो जोतेको हेर्दाहेर्दै हुर्केका...
ट्याटुलाई कला र संस्कृतिसँग जोड्नेछु : रेशम
मस्तिष्क पक्षघातले दाहिने हात नचले पनि रेशमको दिमाग भने मज्जाले चल्थ्यो । उनले दिमागसँगै देब्रै हात चलाउन पनि सिके । अहिले उनी देब्रे हातले नै ट्याटु बनाउँछन् ।
कुनै समय थियो, विदेशी पर्यटकहरु नेपाल घुम्न...
बौरिँदै पोखराको पर्यटन
हिमाल मात्रै छन् कहीं ता ताल मात्र छन् ।
कहीं पहाड मात्रै छन् कहीं मैदान मात्र छन् ।।
कहीं छन् छहरा मात्रै पहरा कहीं केवल
नदी मात्रै कहीं बग्छन् कहीं छन् खाली जंगल ।।
सम्पूर्ण दिव्य शोभाले पूर्ण...
भविष्य खोज्दै आफ्नै थातथलोमा…
कोकर । अर्थात फरेष्ट क्याम्प । कोकर पुरानो नाम । फरेष्ट क्याम्प नयाँ न्वारन गरिएको नाम ।जंगलबीचको अलिकति सम्म परेको ठाउँ । केही दशक अघि यही पाँखोमा नजिक–नजिक गाउँका गोठालाहरु बर्खामा वस्तुभाउ ल्याएर गोठ...
छोरीहरुलाई हेर्ने राज्यको संकिर्ण सोच
आफ्ना छोरीहरुलाई उच्च शिक्षा दिएर करियर बनाएर २० । २५ वर्ष पुगेपछिमात्रै विवाह गरिदिने । तर आम जनताका छोरीहरुको विवाह गर्ने उमेर भने घटाउनु पर्छ भनेर संसदमा बहस गर्ने । उमेर नपुग्दै विवाह गरेर...
सचेत अवस्थामा बाँच्न र बचाउन लागुऔषध शिक्षा र सचेतना प्रभावकारी हुनुपर्छ
‘Addressing drug challenges in health and humanitarian crisis’ अर्थात स्वास्थ्य र मानवीय संकटमा लागु औषधको चुनौती संबोधन गर्दै आज २६ जुन २०२२ का दिन मनाईदै गरेको अबैध लागु औषध कारोवार तथा दुर्व्यसन बिरुध्दको अन्तर्राष्ट्रिय...
लाचार प्रधानमन्त्री देउवा
सर्वोच्च अदालतको परमादेश प्राप्त गठबन्धनको देउवा सरकार गठन भएयता नागरिकको हक अधिकारका लागि होइन कि हकहितविरुद्ध संशयपूर्ण काम भइरहेका छन् । जनादेशबाट होइन, परमादेशबाट सिधै नियुक्ति पाएका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना मन्त्रीहरुले गलत र...
अस्तित्व संकटमा मनाङको गंगापुर्ण हिमताल
समयसँगै परिवर्तन अपिरहार्य छ । न परिवर्तन रोक्न सकिन्छ नत नकार्न नै । यति भनिरहँदा चुपचाप मानव विकास र आधुनिक प्रविधिले निम्त्याएका वातावरणमा जलवायु परिवर्तनका बाछिटाहरुलाई बेवास्ता गर्नु आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नुसरह हो...
भू–उपयोग र आर्थिक उत्थानशीलता
कुनै पनि शहरको उत्पादनमूलक रोजगारीको सिर्जना तथा जीवन स्तरमा सुधार गर्ने क्षमता त्यसको भू–उपयोगसँग सम्बन्धित हुन्छ । यसका लागि शहरी क्षेत्रमा उच्च घनत्व भएको बस्तीको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ जसले असंख्य सामुदायिक संस्था...
जीवन संगीनी रुपक देवीलाई चिठी श्रृङखला-५
प्यारी जीवन संगीनीमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना…
छोरी रुयासालाई पत्रको श्रृङखला १० र छोरा हिम्मतलाई श्रृङखला ९ पत्र लेखिसक्दा ती पत्रहरु समेत छोराछोरीलाईसहित तिमीले पनि अध्ययन गरेर थप हौसला लियौं होला । आमालाई लेखेको...