मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जवर्जस्तीकरणीमा हदम्याद पुनरावलोकनको बहस

अहिले देशैभर महिला तथा बालबालिकाविरुद्ध यौनजन्य हिंसा तथा जबरजस्ती करणी गरेका घटनाहरु भइरहेका छन् । बलात्कारका धेरै पुराना घटनाहरु उधिनिँदै आएका छन् । सौन्र्दय प्रतिगितामा सहभागि एक जना किशोरी (तात्कालीन अवस्थामा) लाई आयोजकले नै...

पोखराको पर्यटन र ब्राण्डिङ

समग्र गण्डकी प्रदेशलाई नेचुरल हस्पिटलको रुपमा विकास गरेर पर्यटकलाई योग तथा ध्यानतर्फ आकर्षण गर्ने गरी प्रवद्र्धन तथा ब्रान्डिङ गर्न सकिन्छ । पोखराको दीगो पर्यटन विकासको लागि पर्यटन उद्यमशीलताको विकास गर्दै ह्युमन फ्रिडम टुरिज्मको अवधारणासहित पर्यटन...

मथिंगल हल्लाउने त्यो पुस्तक

कुनै पुस्तक चाखेमात्र पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहिँ चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज पढे मात्र पुग्छ । कुनै किताब उस्तो ध्यान नदिइ...

धनले बेचिएको धर्म र गरिबी

वर्तमान समाजमा धनी र सम्पन्न बन्ने होडबाजी चली रहदा मानिसहरूले आफ्नो नैतिकता बिर्सिदै गएको पाइन्छ । संघर्षशिल जीवनमा मानिसले आफ्नो परिश्रम र मिहिनेत अनुरुप आफ्नो जीवनलाई धनाढ्यको सुचीमा सुचीकृत गर्नु स्वभाविक प्रक्रिया हो ।...

मन लोभ्याउने पोखरा !

नेपालको सुन्दर नगरी पोखराको सुन्दरताले मलाई पहिलोपटक मोहित बनायो । जुन दिन मैले पोखरालाई कर्म घर बनाएकी थिएँ । २०५२ साल वैशाखको महिनाको अन्त्यतिर हो, मैले पहिलो पटक पोखरा देखेको । तराइमै जम्मे–हुर्केको मैले...

जनमतको अभिव्यक्ति : अबको राजनीति र प्रस्तुति

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्राप्त मतको अभिव्यक्तिले जहाँनिया राणाशासन, निर्दलीय पन्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र तथा गणतन्त्र नेपालको शासन व्यवस्थासम्म आइपुग्दा सर्वसाधारण मतदाताको सोचमा व्यापक परिवर्तन आउँदै गरेको महसुस हुन्छ । यसको ज्वलन्त उदाहरण...

सडक विस्तारसँगै खुम्चिएको अन्नपूर्ण पदयात्रा

लमजुङ छाडेर मनाङ प्रवेश गरेसँगै देखिने पहिलो सुन्दर गाउँ हो ताल । ‘मनाङ जिल्लामा स्वागत छ’ लेखिएको ठूलो स्वागत द्धार देखेपछि २८ वर्षपछि नेपाल आएका इजरायली नागरिक गाइ हालपरिन विगतमा फर्कन्छन् । ‘त्यतिबेला लमजुङ...

छोरी रुयासालाई चिठी – १०

प्यारो छोरी रुयासामा शुभ आर्शिवाद साथै सु–स्वास्थ्यको कामना… छोरी रुयासालाई चिठी पत्रको सवालमा सम्झाउने र बुझाउनको लागि प्रयास सानो मात्रामा रहेको छ । छोरी जस्तै पाठक वर्गका लागि पनि सार्वजनिक हुँदैछ । आशा एव विश्वास...

के हो धातुरोग (गनोरिया)

विभिन्न यौन संक्रामक रोगहरुमध्ये गनोरिया (न्यलयचचजभब) आम रुपमा देखिने समस्या हो । यसलाई धातुरोग पनि भनिन्छ । यस रोगमा यौनांग सुन्निने र यौनांगका वरिपरि घाऊ हुने गर्छ । यो रोग नेपाल भारतजस्ता मुलुकमा तीब्र...

पूर्वपदाधिकारीलाई सुविधा दिन खोज्दै प्रदेश सरकार

गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनको सरकार बनेको करिव एक बर्ष पुग्न लागेको छ । षड्यन्त्रपूर्वक जननिर्वाचित एक सांसद हटाएर, सांसदहरुको खरिदबिक्री गरेर टिकेको यस गण्डकी प्रदेश सरकारले हालसम्म कुनै उल्लेख्य काम गर्न सकेको पनि...

-->