सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बागलुङ बजार : उहिले र अहिले !

पुरानो बागलुङ बजारको नारायणचोक, कम्पुटोल देउरालीचोक, नौविसेटोल, राधाकृष्णटोल र किनाराटोलका केही घरहरुमा देखिने कला कौशल तथा सीपयुक्त एवं पुरातात्विक हिसाबले गर्दा संरक्षित छन् कि जस्ता देखिन्छन् । तर, ‘धन देखे महादेवका तीनै नेत्र खुल्छन्’...

जलवायु परिवर्तनसँगै बानी बदलौँ

जलवायु परिवर्तनको मुद्दा अब बन्द कोठाभित्र हुने गफमा सीमित रहेन । आम नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्न थालेपछि यो अहिले आम सरोकारको विषयमा रुपान्तरित भएको छ । जलवायु परिवर्तनले हाम्रोजस्तो हिमाली राष्ट्रमा प्रत्यक्ष असर...

बुद्ध जयन्ती र बौद्ध दर्शनबारे एक परिचर्चा

पृष्ठभूमि २५८७ औं बुद्ध जयन्ती पर्व यसवर्ष वैशाख शुक्ल पूर्णिमाका दिन वैशाख २९ गते नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमहरूका साथ भगवान्को रुपमा पुजिएका नेपाली सपूत गौतम बुद्धको स्मरण गरी मनाइँदै छ । नेपालको प्राचीन...

अस्पतालतिर आँखा लगाउ

देश संघीय संरचनामा गएको पनि ८ वर्ष बितिसकेको छ । तर, गाउँको सिंहदरबार समेत नागरिकलाई गाउँमै उपचारको प्रबन्ध गराउन असमर्थ देखिएको छ । संघीय सरकार मातहतका अस्पतालहरुलाई प्रादेशिक अस्पतालमा रुपान्तरण गरिए पनि जनशक्ति र...

युद्धविराम र सार्कको सक्रियता

कास्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि उत्पन्न विषमताबाट उत्पन्न तनाव तत्कालको लागि मत्थर भएको छ । अमेरिकी मध्यस्ततामा दुवै देशबीच शनिबार ५ बजेदेखि स्थल,हवाइ र समुद्री हमला रोकिएको छ । भारत र पाकिस्तानबीच भएको यो...

नर्थ अन्नपूर्ण बेस क्याम्प: चाँदीको हिमालमा सुनको जलप (तस्वीरहरु)

यात्रालाई पैतालाको स्वाद मन पर्छ, आत्मालाई साधनाको । हरेक ६ महिना, वर्ष दिनको अन्तरालमा पैतालालाई काउकुती लाग्छ  ।  अनि आँखा हिमालको सामिप्य चाहन्छन् । बिदाहरू क्यालेन्डरबाट निस्किएर हामीसँगै हिमालका फेदीतिर दौडिरहन्छन् । यसपालि मजदुर...

युवावस्थामै हुने क्यान्सर धेरै आक्रामक छ

नाक, कान, घाँटीको क्यान्सरअन्तर्गत नेपालको सन्दर्भमा हेर्ने हो भने मुखमा, जिब्रोमा, गालामा, ओठमा हुने क्यान्सरका बिरामी हामीले भेटिरहेका छौं। त्यस्तै थाइराइडमा, आवाज निकाल्ने यन्त्रमा र नाकमा क्यान्सर हुन्छ। प्रत्येक अंगमा हुने क्यान्सरको कारण पनि...

सम्मिलन काठमाडौंमा भाग लिंदाको संस्मरण

विषयमा प्रवेश मलाई दैनिक दिनचर्या बाहेक साहित्य, संगीत, भम्रण, लेखन, अध्ययन, यात्रा संस्मरणमा समय खर्च गर्न मन लाग्छ । आफुमा भएको ज्ञान, शिप र अनुभव बाँडेर उत्प्ररेणामुलक तरिकाले अगाडी बढन मन पराउन थालेको छु ।...

गण्डकीमा न्यायिक कार्य सम्पादनमा एकरुपता, आजको आवश्यकता

नेपालको संविधान २०७२ ले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाको अन्तमात्र गरेको छैन, स्थानीय तहको संरचनालाई प्रष्टाएको पनि छ । यो संविधानले ३ तहको सरकार निर्माण गरेसंगै अब स्थानिय तह सरकार बनेको छ । जनआन्दोलन,...

युद्धले हैन शान्ति,आवेग हैन संयम !

भारतको कास्मिरको पहलगाममा भएको आतंकारी आक्रमणको बदलास्वरुप भारतले मंगलबार राति पाकिस्तानका ९ वटा स्थानमा क्षेप्यास्त्र प्रहार गरेको छ । ‘अपरेसन सिन्दुर’ नाम दिइएको यो आक्रमण आतंककारीका केन्द्र लक्षित रहेको भारतीय सरकारको दाबी छ ।...

-->