सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गर्भनर नियुक्ति गर, लोक नहँसाऊ

नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकारको अकर्मन्यता सडकमा छताछुल्ल भएको छ । यो सरकारले गएको चैत २४ गतेदेखि रिक्त नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन । गर्भनर सिफारिसको लागि गठित समितिले काम...

फोटो भिडियोग्राफीमा महिलालाई अवसर

फोटो भिडियो प्रायः हामी सबैले खिचिरहेकै छौं । झन् आजकल त सबैको हात–हातमा मोबाइल रहेपछि फोटो तथा भिडियोको सौखिन धेरै देख्न सकिन्छ । तर हाम्रा त्यहिं खिचाईहरुलाई अब सृजनशिल बनाउन जरुरी छ । पेशागत...

राइड शेयरिङ : अब कार्यान्वयन र नियमन

गण्डकी प्रदेश सरकारले यातायात व्यवसायीहरुको विरोधकै बीचमा राइड शेयरिङलाई वैधानिकता दिएको छ । सवै प्रकारका सवारी साधनले सेवा दिन पाउने व्यवस्था गर्न सर्वोच्च अदालतले २०८१ साल असार ३ गते दिएको आदेशमा टेकेर प्रदेश सरकारले...

फराकिलो शासन व्यवस्थाभित्र साँघुरिँदो मानसिकता

विषय प्रवेश नेपालको राजनीतिक यात्रा एउटा रोचक र संघर्षपूर्ण कहानी हो । परापूर्व कालदेखि विभिन्न पद्दतिमा जहाँनिया शासन विगतका पञ्चायती व्यवस्थादेखि बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा शासन प्रणालीको स्वरूपले व्यापक परिवर्तनहरू...

बेरुजुको बढ्दो ग्राफ : सुशासनको अभाव

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा राज्यको कुल बेरुजु रकम ७ खर्ब ३३ अर्ब ३९ करोड रुपैयाँमा उक्लेको छ । त्योमध्ये कारवाही गरी टुंगो लगाउनुपर्ने रकम नै ५ खर्ब ५१...

जेठ ३ गते नै म स्वदेश नआएको भए !

सानै उमेरमा विदेश बसाईको अनुभव संगाल्दै स्वदेश फर्केको दिन हो मेरो जेठ ३ गते । अहिले जस्तो विभिन्न विदेशी जहाजको नामै थाहा हुन्थेन । खाँचै पर्दैन्थ्यो । हाम्रै नेपालको झण्डा फहराउने उही शानेवानीको जहाजले...

आधिकारिक ट्रेड युनियनको आधिकारिकता : निर्वाचन एकै समयमा गर्न आवश्यक

नेपालमा विभिन्न समयमा भिन्न–भिन्न नीति तथा नियमावली बन्ने गरेको छ । नेपालको संविधान २०७२ जारी भएपछि देशले परिवर्तन खोजे पनि जनताको चाहना अनुरुप परिवर्तन हुन सकेको छैन । हरेक नीतिगत कार्यहरुलाई सम्पन्न गर्ने, उपभोक्तालाई...

  परदेशी हजुरबा आमा   

‘दु:ख त्यहि हो जुन बुझाउन सकिन्न।’ प्रायःजसो विदेशी भुमिमा नेपाली हजुरबाआमाहरूको अनुहारमा नदेखिने पीडा झल्किरहेको हुन्छ ।  व्यङ्ग्यात्मक रूपमा जे भनिएपनि अहिलेको पुस्ताका धेरै नेपाली आमाबुबा अमेरिका, अस्टे्रलिया, युरोप, क्यानडा जस्ता देशहरूमा पुगेका छन्। यसरी...

अनुत्पादक क्षेत्रमा बजेट विनियोजन रोक

संघसहित प्रदेश सरकारहरु आर्थिक वर्ष २०८२÷०८३ को बजेट तयारीमा जुटेका छन् । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमाथि दबाब परेकाले सोचेजस्तो मन फुकाएर खर्च गर्ने अवस्था नरहेको स्वीकारेका छन् । चालु आर्थिक वर्षमा उठेको राजश्वभन्दा सरकारी...

गर्भवती र सुत्केरी जोगाउने अभियान

गण्डकी प्रदेश सरकारले दूरदराजका गर्भवती महिलाहरुको लागि सुत्केरी गराउन एयर लिफ्टिङको प्रबन्ध गरेको छ । गण्डकीका ग्रामीण भेगमा पनि स्वास्थ्य केन्द्रहरु संचालनमा रहँदा महिलाहरुलाई स्वास्थ्य सेवामा पहुँच पुगेको छ । पालिकाहरुले स्वास्थ्य केन्द्रमै बच्चा...

-->