बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वितरण गर्न सुरु गर्यो पोखरा महानगरले अध्ययन सामग्री

पोखरा, १२ साउन – कोरोना भाइरसका कारण विद्यालय जान नपाएका सामुदायितक विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन पुस्तक वितरण सुरु गरेको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वअध्ययन सामग्री’ तयार गरेको छ । पुस्तक वितरण...

आँधिखोलाले विद्यार्थीलाई दियो एभोकाडोका विरुवा

स्याङ्जा, १० साउन- जिल्लाको आँधीखोला गाउँपालिकाले विद्यार्थीहरुलाई एभोकाडो (घ्यूफल ) का विरुवा वितरण गरेको छ । गाउँपालिकाले त्यहाँ रहेका १८ वटा विद्यालयका ६ देखि १२ कक्षासम्मका २ हजार विद्यार्थीलाई घ्यूफलको विरुवा बाँडेको हो ।...

पोखरा महानगरले विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गर्दै

पोखरा, १० साउन -कोरोना भाइरसका कारण विद्यालय जान नपाएका विद्यार्थीलाई पोखरा महानगरपालिकाले अध्ययन सामग्री वितरण गर्ने भएको छ । पोखरा महानगरपालिकाको शिक्षा महाशाखाले ‘स्वध्ययन सामग्री’ तयार गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गर्न लागेको...

अब जनप्रतिनिधिका छोराछोरी पनि सामुदायीक विद्यालयमा

बागलुङ, ४ साउन– सामुदायीक विद्यालयको शैक्षिक सुधार अभियान चलाईरहेको बागलुङको बरेङ गाउँपालिकाले राज्यको स्रोत उपयोग गर्ने जो–कोहीका छोराछोरी सामुदायीक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति बनाएको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन थाल्दै...

जहाँका विद्यार्थीहरु विद्यालयमा रेडियो कार्यक्रम उत्पादन गर्छन्

स्याङ्जा, ३ साउन– तपाईहरुलाई लाग्न सक्छ विद्यालयमा पढ्ने र पढाउने काम हुन्छ । तर यो तपाई हाम्रो अनुमानभन्दा ठिक विपरितका क्रियाकलापले यतिबेला कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा रहेको मिर्मी आधारभुत विद्यालय चर्चामा आएको छ । मिर्मीले...

देशभरका एक सयमध्ये गण्डकीका आठ नमुना विद्यालय

बागलुङ, १ साउन– नेपाल सरकारले देशभरबाट एक सय वटा नमुना विद्यालय छनोट गरेको छ । बिभिन्न मापदण्डका आधारमा छानौट भएका सामुदायीक विद्यालय मध्ये गण्डकीका ८ विद्यालय छनौटमा परेका छन् । बागलुङ, तनहुँ, स्याङ्जा, पर्वत,...

पिएनको प्रमुखमा प्रा.डा. कोइराला

पोखरा, २५ असार– देशकै ठूलो पृथ्वीनारायण क्याम्पस प्रमुखमा प्रा. डा. सरोज कोइराला नियुक्त भएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषदले प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । गएको चैतमा...

ताकम मावि म्याग्दीमा इलेक्ट्रिकल इञ्जिनियरीङको पढाई हुँदै

म्याग्दी, २० असार – म्याग्दीको धवलागिरी गाउपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनियरीङको पठनपाठन सञ्चालन हुने भएको छ । शिक्षा विभागले शैक्षिक सत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा ब्यवसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनियरीङ विषयमा...

इतिहासमै पहिलो पटक शैक्षिक विषय बन्दै खेलकुद

पोखरा, १९ असार– नेपाल खेलकुदलाई अब शैक्षिक विषयको रुपमा समेत समावेश गरिने भएको छ । इतिहसमै पहिलो पटक खेलकुदलाई समेत छुट्टै विषय बनाएर समावेश गरिने भएको हो । गण्डकी प्रदेशले सञ्चालनमा ल्याउने योजना बनाएको...

हावा चले बत्ति आउँदैन, बत्ति गए सञ्चार विच्छेद

बागलुङ, १८ असार– बर्षा सुरु भएसँगै बागलुङको बरेङ गाउँपालिकाका सर्वसाधारणलाई सञ्चार र विद्युतको समस्या हुन थालेको छ । गाउँपालिकाका पाँचवटै वडामा बिस्तार गरिएको बिद्युत प्रसारण लाईन र नेपाल टेलिकमको बिटिएस मोवाईल नेटवर्कमा अबरोध आउँदा...

-->