बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राष्ट्रिय अनलाइन वक्तृत्वकलामा बर्दियाकी प्रश्ना प्रथम

पोखरा, ८ असार – नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्धारा आयोजित माविस्तरी राष्ट्रिय अनलाइन वक्तृतवकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरणमा गरी १४ दिनसम्म चलेको प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु मावि बर्दियाकी प्रश्रा सुवेदी प्रथम...

कहाँ पढ्ने, कसरी पढाउने ?

बागलुङ, ७ असार – केही वर्षअघि विद्यालय शान्ति क्षेत्र घोषणा गर्दा विद्यालय हातामा राजनीतिक मात्र नभई अन्य क्रियाकलाप पनि नगर्ने उल्लेख थियो । तर, कोरोना भाइरसको संक्रमणपछि जिल्लाका अधिकांश विद्यालयहरु क्वारेन्टाइन बनेका छन् । ती...

आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित

काठमाडौं : आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन् ।  गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको...

एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

काठमाडौं, ३० जेठ – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिनेभएको छ...

एसईई परीक्षा खारेज, विद्यालयकै मूल्यांकनलाई मान्यता !

काठमाडौं, २८ जेठ – यस पटकको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा खारेज भएको छ । कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को...

विद्यार्थीका घरदैलोमै पुग्छन् शिक्षक !

बागलुङ, १४ जेठ– विद्यालय बन्द हुँदा विद्यार्थी घरमै सिमित छन् । दिनभर खेल्ने र समुहमा गफिनेबाहेक उनीहरुले किताब पल्टाएका छैनन् । आफ्ना सन्ततीप्रति चिन्तित अभिभावकले उनीहरुलाई कसरी सिकाईमा सहभागि र स्वअध्ययन गराउने भन्नेमा अन्यौल...

धौलागिरी अस्पतालको आईसोलेसनमा एक जना भर्ना

बागलुङ, १३ जेठ– उच्च ज्वरो देखिएपछि रामरेखा क्वारेन्टाइनमा बसेका एक पुरुषलाई धौलागिरी अस्पताल बागलुङको आईसोलेसनमा राखिएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ पैञ्युपाटाका २३ बर्षिय पुरुषमा उच्च ज्वरो देखिएपछि आईसोलेसनमा भर्ना भएका हुन्...

काँठेखोलाले बाँड्यो १६ सय विद्यार्थीलाई घरमै अध्ययन सामग्री

बागलुङ, १० जेठ – लकडाउनको समयमा पनि विद्यार्थीलाई रचनात्मक र सिर्जनात्मक बनाउन काँठेखोला गाउँपालिकाले शैक्षिक अध्ययन सामग्री वितरण गरेको छ । लकडाउनको कारण लामोसमयदेखि शैक्षिक संस्था बन्द भएपछि विद्यार्थीहरुलाई क्रियाशिल बनाइराख्न गाउपालिकाभित्रका कक्षा ३...

विद्यार्थीको हातमा किताब पुराउने तयारीमा पोखरा महानगर

पोखरा, ६ जेठ – लकडाउनको बेला अनलाइन कक्षा संचालनमा रोक लगाएको पोखरा महानगरले यहाँका सामुदायिक विद्यालयका विद्यार्थीलाई घरमै किताब पुराउने तयारी थालेको छ । महानगरको शिक्षा महाशाखाले सामुदायिक विद्यालयहरुलाई पत्र पठाउँदै जेठ १५ गतेभित्र विद्यार्थीको...

गल्याङमा ‘शिक्षक मेरो साथी’ अभियान सुरु

स्याङ्जा, ५ जेठ– गल्याङ नगरपालिकाले ‘शिक्षक मेरो साथी’ अभियान सुरु गरेको छ । लकडाउनका कारण विद्यालय लामो समयसम्म बन्द रहँदा विद्यार्थी र अभिभावकमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै यो अवधिमा थोरै भएपनि सहयोग पुर्याउने...

-->