बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकारको आग्रह : सकेसम्म काठमाडौं नआउनु !

काठमाडौं, १७ असोज – सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार...

योनीबाट सेतो पनी बग्नु (ल्युकोरिया)

ल्युकोरिया सामान्यतया महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म)का...

विरुवामा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा

स्याङ्जा, १६ असोज– बिरुवा गाउँपालिका वडा नम्बर २ मा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिका स्थित अर्थले भञ्ज्याङमा बिहीबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।...

धौलागिरी अस्पतालको स्तरोन्नतीका लागि एक करोड

बागलुङ, १४ असोज– धौलागिरी अस्पतालको स्तरवृद्धिका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । ५० शैय्या क्षमताको अस्पताल स्तरवृद्धि गरेर १ सय ५० शैय्या क्षमताको बनाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रमार्फत अस्पतालको...

शुक्लागण्डकीलाई सुर्य नेपालको एम्बुलेन्स सहयोग

तनहुँ, १४ असोज– तनहुँको शुक्लागण्डकी नगरपालिकालाई कोरोना कहरमा सघाउन बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालीले एम्बुलेन्स उपलब्ध गराएको छ । बाराको सिमरामा मुख्य कारखाना रहेको कम्पनीको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले मंगलबार...

गर्भवतीका लागि जैमिनीमा ‘ग्रामिण भिडियो एक्सरे’ सेवा

बागलुङ, १० असोज– दुरदराजका गर्भवतीलाई सर्वसुलभ ‘भिडियो एक्स–रे’ सेवा उपलव्ध गराउन बागलुङको जैमिनी नगरपालिकाले ‘ग्रामिण भिडियो एक्सरे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरको मुकाम कुश्मीशेरा बजारदेखि भौगोलिक दुरीका हिसाबले टाढा रहेका स्वास्थ्य संस्थाहरुमा घुम्ती...

किन बाउँडिन्छ खुट्टा ?

सामान्यतया खुट्टा वा हातको मांसपेशी फर्किएको वा बाउँडिएको तपाईमध्ये धेरैले अनुभव गर्नुभएकै होला । खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ । यसमा अत्यन्त कडा...

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

पोखरा, ९ असोज– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गर्भवती जाँच गर्न आएकी महिलाको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि...

नेपालमै कोरोना उपचारमा प्रयोग हुने औषधी उत्पादन सुरु

काठमाण्डौ, ८ असोज– कोरोना भाइरसको हालसम्म कुनै खोप र औषधी पत्ता नलागे पनि संक्रमितको उपचारमा विकल्पका रुपमा प्रयोग हुने फ्याभिपिराभिर २०० को नेपालमै उत्पादन सुरु भएको छ । देउराली जनता फर्मास्युटिकल्सले नेपालमै पहिलो पटक कोरोना...

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

बागलुङ, ८ असोज– ताराखोला गाउँपालिकाले ५ शैयाको अस्पताल निर्माण र संचालनको काम अगाडि बढाएको छ । ताराखोलाले आफ्ना भएका साधनश्रोतबाटै अस्पताल निर्माण र संचालन तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय पालिकामा...

-->