बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा

स्याङ्जा, ७ असोज– वालिङ नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा भएका कार्यहरुको समीक्षा गरेको छ । नगरपालिकाले पालिकाअन्तर्गत भएका स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा बोल्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्वास्थ्यका क्षेत्रमा...

अब लक्षण देखिए मात्र कोरोना परीक्षण

पोखरा, ५ असोज– गण्डकी अस्पतालले लक्षण नभएका बिरामीको कोरोना परीक्षण नगर्ने भएको छ । अस्पतालले सोमबार सूचना जारी गर्दै अस्पतालको ज्वरो क्लिनिकले कोभिडको लक्षण प्रमाणित गरेपछि मात्रै परीक्षण गर्ने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले...

गण्डकीका कोरोना संक्रमितहरु घरमै

पोखरा, ३ असोज– गण्डकीमा शुक्रबार कोरोनाका ५६ जनामा संक्रमण देखिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार नवलपरासीको देवचुली ११ का ३१ वर्षीय पुरुषको गएराती चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनी भदौ...

अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमित थपिए

बागलुङ, २ असोज– नेपालमा एकैदिन २ हजार २० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २ हजार २० संक्रमित...

महिला र प्रजनन स्वास्थ्य अधिकार

भुमिका नेपालमा पुरुषको तुलनामा महिलाको संख्या एक प्रतिशतले बढी छ । प्रकृतीले पनि महिलाहरुलाई कोमल शरीर, कोमल मन, ममताको खानी, सृजनाको प्रतीक, खुला हृदय भएको, जति बयान गरे पनि कम हुने, कुनै पनि सभ्य समाज,...

निसीखोलाले थाल्यो प्रसुती प्रतिक्षा घर बनाउने काम

बागलुङ, १ भदौ– जिल्लाको निसीखोला गाउँपालिकाले प्रसुती प्रतिक्षा घर निर्माण थालेको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला तथा उनीहरुका कुरुवाको सहजताका लागि प्रसुती प्रतिक्षा घर निर्माण थालिएको हो । बोहोरागाउँ स्वास्थ्य चौकी...

रामरेखामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

बागलुङ, १ असोज– समुदायका सबै नागरिकलाई आधारभुत तथा निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराउन बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाले सेवा...

मृत्युको दुई दिनपछि बल्ल आधिकारिता !

पोखरा, २९ भदौ– नेपालको जुन ठाउँमा बिते पनि मृत्यु नेपालीकै हो । मरेपछि माटोमै मिल्ने हो । तर, कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको भने हरेक प्रदेशले हिसाब राख्ने गरेका छन् । कोरोनाबाट मृत्यु हुनेहरुका...

के हो कार्डिएक अरेस्ट ? हुनासाथ मान्छे मर्छ ?

विश्वका धेरै देशहरूले विज्ञान र प्रविधीमा लामो फड्को मारिसकेका छन् । विभिन्न विलासिताका साधनहरू, सवारी, रोबर्ट, वायरलेस उपकरणहरू र ५ जीजस्ता स्मार्ट र फास्टर नेटवर्कहरू जसको फाईदासंगै धेरै बेफाईदाहरू पनि छन् । जसबाट हानिकारक...

कोरोना कहरका एम्बुलेन्स चालकका पीडा …

फाईल तस्विर ‘चोर आए बरु सम्मान होला । म गएँ भने त तल्लोस्तरको व्यवहार गर्छन्’, पाख्रिनले भने, ‘परिवारले पनि नआइदिए हुन्थ्यो झै गर्छन् । तनहुँ, २६ भदौ– जेठको दोस्रो हप्तासम्म तनहुँमा एक जनामा पनि कोरोना भाइरसको...

-->