बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राष्ट्रिय आविष्कार केन्द्रले बनायो कोरोना संक्रमितलाई अस्पतालमा लैजाने बाकस

म्याग्दी, २३ भदौ– राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कोरोना संक्रमितलाई अस्पतालमा पु¥याउने बाकस निर्माण गरेको छ । केन्द्रले पछिल्लोपटक कोरोना संक्रमितहरुलाई अस्पतालसम्म सुरक्षित रुपमा लैजाने बाकस निर्माण गरेको हो । त्यसैगरी,...

धौलागिरी अस्पतालको हाइ केयरमा थपियो उपकरण

बागलुङ, २१ भदौ-स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत बागलुङ क्षेत्र नं. १ का सांसद सूर्य पाठक मार्फत आएको रकमबाट धौलागिरी अस्पताल बागलुङमा विभिन्न उपकरणहरु भित्राइएको छ । अस्पतालमा निर्माण गर्न लागिएको हाइकेयर युनिटकालागि ती सामाग्री...

काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पताल तोकियो

काठमाडौं, २१ भदौ – काठमाडौंको वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  वीर अस्पताललाई कोरोना...

चीनमा निर्मित कोरोनाविरुद्धको खोप ८ देशमा परीक्षण गरिंदै

काठमाडौं, २१ भदौ – विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​सर्बियामा...

यौन दुर्बलता र समाधान

भन्न नहुने बेथा साह्रो भनेजस्तै करीव ५० % पुरुषहरु बिभिन्न प्रकारका यौन दुर्बलताबाट ग्रसित हुन्छन । यो अत्यन्तै ब्यक्तिगत र दम्पती बिचको समस्या भएको हुनाले समाजमा नामर्दीपनको आक्षेप लाग्ला भन्ने डरले जो कोहीले पनि...

कोरोनाको उपज लागुपदार्थ र दुव्र्यसनी

विश्व अहिले कोरोना भाईरसको पकडमा छ । यस महामारीबाट कुनैपनि देश या व्यक्ति अछुतो छैन । त्यसैले म एउटा भनाईप्रति आशक्त छु– ‘रोग, भोक र शोक यो ३ चिज को अगाडी कहिल्यै घमण्ड नगर्नु’...

शिशुवा अस्पतालमा शल्यक्रियासहितको प्रसुति सेवा

पोखरा, १९ भदौ– पोखरा महानगरपालिकाअन्र्तगत लेखनाथको शिशुवा अस्पतालमा बिहीबार पहिलोपटक शल्यक्रियासहितको प्रसुति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो...

पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ संक्रमित

काठमाडौं, १८ भदौ – पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार...

धौलागिरी अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी

बागलुङ, १७ भदौ– ‘जहाज चढेर उपचारका लागि जानेले लिन खोज्लान् भनेर मैले सार्वजनिक रुपमा प्लाज्मा दिन्छु भनेकी छैन, तर कोही दिनदुखीको ज्यान बचाउन सक्ने अवस्थामा म प्लाज्मा दिनका लागि तयार छु’ जैमिनी नगरपालिकाबाट धौलागिरी...

कोरोना संक्रमित दमौलीकी युवतीको शिक्षण अस्पतालमा मृत्यु

दमौली, १७ भदौ – किड्नीको उपचारका लागि काठमाडौं गएकी व्यास- २ की एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । सुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको छ। पारिवारिक श्रोतका...

-->