आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुस्मा नगरपालिकामा ३ वर्षपछि न्यायिक समिति गठन

पर्वत, २३ फागुन – स्थानीय तहको निर्वाचन भएको तीन वर्ष हुनै लाग्दा कुस्मा नगरपालिकामा बल्ल न्यायिक समिति गठन गरिएको छ । संविधानमा नै न्यायिक समिति गठन हुने प्रावधान रहेको भए पनि न्यायिक कुस्मा नगरपालिकामा...

प्रधानमन्त्री ओली खतरामुक्त, नरम आहार दिन थालियो

काठमाडौं, २२ फागुन -मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको...

होमस्टे व्यवासायिक क्षमता अभिवृद्धि तालिम सुरु

बागलुङ, २२ फागुन – बाग्लुङको गलकोटमा होमस्टे व्यवासायिक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । गाउँ पर्यटन विकास मञ्च नेपाल गण्डकी प्रदेशको आयोजनामा गलकोट नगरपालिका २ नरेठांटीमा तालिम सुरु भएको हो । तालिमको उदघाटन...

प्रधानमन्त्रीले कालो चिया पिए, सोमबारसम्म डिस्चार्ज गरिने

काठमाडौं, २२ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ओलीले बिहीबार बिहान कालो चिया र पानी पिएको चिकित्सकले बताएका छन् । ओलीको दोस्रो पटक बुधबार मिर्गाैला प्रत्यारोपण गरिएको हो ।...

प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो, स्वास्थ्य अवस्था स्थिर : चिकित्सक

काठमाडौँ, २१ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्‍गाले बुधबार प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम...

प्रम ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाण्डौं, २१ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो । उपचारमा संलग्न एक चिकित्सकका...

नेकपाका दुुवै अध्यक्ष अस्वस्थ, ओली अस्पताल र प्रचण्ड निवासमा

काठमाडौं, २० फागुन – नेकपाका दुुवै अध्यक्ष अस्वस्थ भएका छन । एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हिजोदेखि नै अस्पतालमा छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि विरामी भएका छन् । मौसमी रुघाखोकी...

गोरखाबाट आठ जना चिनियाँ कामदार नियन्त्रणमा

पोखरा,२० फागुन – माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका चिनियाँ नागरिकको साथमा आवश्यक कागज पत्र नभेटिएपछि नियन्त्रणमा लिइएको थियो।नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्न उनीहरूलाई नेपाल ल्याएको थियो। आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट...

मुस्ताङको घाँसाको सडकमा सुख्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

मुस्ताङ,२० फागुन – बेनी–जोमसोम सडकखण्डमा सुख्खापहिरोमा बाटो सफा गर्दै गरेको स्काभेटर पुरिँदा त्यसका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घरभई सोही बाटोमा स्काभेटर चलाउँदै आएका अर्जुन दाहाल रहेको जिल्ला प्रहरी कार्यायल मनाङका निमित्त...

मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर आउनेछु : प्रधानमन्त्री (भिडियो सहित )

काठमाडौं, १९ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना हुनुपूर्व भिडियो सन्देश जारी...

-->