आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना भाइरस जोखिम: ‘अन-अराइभल’ भिसा दिन स्थगित

काठमाडौं, १९ फागुन – सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा दिने व्यवस्था स्थगित गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २४ गतेबाट ‘अन-अराइभल’ भिसा स्थगित गर्ने...

भ्रमण वर्ष २०२० स्थगित, २०२२ लाई घोषणा गर्ने प्रस्ताव

काठमाडौं, १८ फागुन – कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो ।...

नेकपा सचिवालयमा अप्रत्याशित ‘ब्रिफिङ’, नेताहरू तयारीमा

काठमाडौं, १८ फागुन – नेकपाका दुई अध्यक्षबीच आइतबार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो । उनीहरूको निर्देशनअनुसार महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे । बैठक आह्वान...

कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै विमानस्थलमा कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन

काडमाण्डौं, १८ फागुन – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको संक्रमणबाट उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले कोरोना सतर्कतासम्बन्धी रणनीति परिमार्जन गरेको छ । अब विमानस्थलबाट आउने मात्र होइन, बाहिर जानेको पनि...

कक्षा ४ देखि थपियो प्रविधि विषय, स्थानीय निकायको आफ्नै एउटा विषय

पोखरा,१८ फागुन – आगामी शैक्षिक शत्र २०७७ देखि लागु हुने नयाँ पाठ्यक्रमको बारेमा पोखरामा प्रमुख प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पाठ्यक्रम विकास केन्द्रको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको ब्यवस्थापनमा उक्त...

पोखरा क्षेत्रीय विमानस्थल निर्माण: डाँडो काट्ने तयारी पूरा

पोखरा, १८ फागुन – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी डाँडो काट्ने तयारी अन्तिम चरणमा पुगेको छ । विमान उडान र अवतरणमा समस्या पार्ने भएपछि उक्त डाँडो काटिन लागेको हो । डाँडो कटानको लागि वातावरणीय प्रभाव...

बागलुङमा करेण्ट लागेर स्वदेशको मृत्यु

बागलुङ,१७ फागुन – बागलुङको पालामा करेण्ट लागेर एक किशोरको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–१ पालाका १६ बर्षिया स्वदेश थापाको शनिवार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो । बागलुङ नगरपालिका–८ सिगानाको बारीमा आमासँग घाँस काट्नका...

न्यायलयले दिने सेवा सर्वसाधारणले मान्य हुनुपर्छ ः प्रधानन्यायधिश जबरा

बागलुङ, १७ फागुन– प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराले न्यायलयको सुधारका लागि बनेको पञ्चबर्षिय रणनीतिक योजना कार्यान्वयनको चरणमा प्रबेश गरेको बताएका छन् । आँफु प्रधानन्यायधिश हुनुपूर्व संसदिय सुनुवाईको समयमा गरेका प्रतिबद्धता पुरा गर्ने क्रममा न्यायलयमा सुधारका...

वामदेव र खतिवडालाई तत्काल राष्ट्रिय सभामा नपठाउने मनस्थितिमा प्रधानमन्त्री

काठमाडौं, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि राष्ट्रिय सभा सदस्य नियुक्त गर्न कसैलाई पनि सिफारिस नगर्ने मनस्थिति बनाएका छन्।आफू पनि उपस्थित सचिवालय बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने...

सामाजिक सञ्जालमा लेखिने भाषा !

पोखरा,१७ फागुन – भनिन्छ,‘मान्छे चिन्न उसको बोली सुने पुग्छ ।’ बोली अभिव्यक्ति हो भने भाषा माध्यम । जसले जति राम्रा शब्द चयन गर्नसक्छ, बोली उसकै राम्रो हुन्छ ।मीठासपन थप्नु व्यक्तिको विशेषता होला ! बोली र...

-->