पोखरा,१३ फागुन – नेपाल विद्यार्थी संघका नेता राजेश हमाल (रेशम) पक्राउको विरुद्धमा पृथ्वीनारायण क्याम्पस तनावग्रस्त बनेको छ । नेविसंघले सोमबार विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनमा मंगलबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ भने अहिले विद्यार्थी र...