काठमाण्डौं, ८ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग ५५ करोड रुपैयाँ कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँसकोटाको राजीनामा...
पोखरा,७ फागुन – अन्नपूर्ण गाउँपालिकाको गतवर्ष साउनमा बसेको चौंथो गाउँसभा बैठकले अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टरको व्यावसायिक उडानमाथि रोक लगाउने निर्णय ग¥यो । हेलिकप्टरको चर्को आवाजले हिमाली पशुपंक्षी तर्सिएर भाग्न थालेपछि गाउँसभाले यस्तो निर्णय गरेको थियो...
पोखरा,६ फागुन – पोखरेली ट्याक्सी सेवा प्रा.लि. पोखरामा आबद्ध ट्याक्सीहरुमा नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’का पोस्टरहरु टाँसिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्धाणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणमा सहयोग गर्ने उद्देश्यले यो चलचित्र...
पोखरा,५ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अस्थिरताको संकेत देखिन थालेको जिकिर गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा गएर, आफ्नो जिल्लाका मतदाताका अगाडि बढो निरिहतापूर्वक सरकार गिराउने,अस्थिर बनाउने...
उपसभामुख पदबाट राजिनामा दिएर अग्निप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोलीदिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रीको सपथ ग्रहण गराउने भएका छन्।शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले...