आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१० प्रतिशतले घटायो सरकारले बजेटको आकार

काठमाडौं, २९ माघ -सरकारले चालु आर्थिक वर्ष २०७६/७७को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको छ । अब बजेटको आकार १३ खर्ब ८५ अर्ब कायम भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।...

कोरोना भाइरसको पोखरा प्रभाव : होटलदेखि सडकमा विदेशी रित्तिए

पोखरा,२९ माघ – ‘गोरा देखे पनि अहिले त रहरै लाग्न थालि सक्यो, अस्ति १५ जना आएका थिए हाम्रोमा’, बिजिबी रिसोर्टका सञ्चालक ज्याक तामाङले भने,‘ग्रुपमा आएका थिए हेरिरम् जस्तो लाग्यो ।’ छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको...

एमसीसी संशोधन अमेरिकालाई अमान्य: उपाध्यक्ष जोनाथन

काठमाडौं, २९ माघ – अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले...

प्रहरीको सर्वोच्च कमाण्डर प्रहरी महानिरीक्षकमा ज्ञवाली नियुक्त

पोखरा, २८ माघ – सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा...

अध्यक्ष तिमिल्सिना र क्यानडाको सिनेटका सभामुखबीच भेटवार्ता

काठमाडौं, २७ माघ-राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानडाको उपल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच सोमवार शिष्टचार भेटवार्ता भएको छ। राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने...

आएइमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

काठमाडौं, २७ माघ – आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’बाट सम्मानित भएका छन् ।एसियाली व्यवस्थापन संघहरूको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल...

चीनबाट नेपालीलाई फागुन ३ गते वाइडबडीमा नेपाल ल्याउने तयारी

काठमाडौं, २७ माघ- कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन...

बसको ठक्करबाट पर्वतमा एक व्यक्तिको मृत्यु

पर्वत, २६ माघ – पर्वत सदरमुकाम कुश्माको शिवालयचोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मुस्ताङबाट पोखरा जाँदै गरेका ग १ ख ७००३ नम्बरको बसले आइतबार दिउँसो १२ः४५ मा ठक्कर दिँदा मोदी गाउँपालिका वडा...

एक महिने स्वस्थानी व्रत आज सकिदै

काठमाडाैं, २६ माघ – पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज समापन गरिँदैछ ।पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन...

फागुनदेखि नारायणीमा मोटरबोट ,अनलाइन बुकिङ खुल्दै

चितवन, २६ माघ – नारायणी नदीमा आगामी फागुनदेखि मोटरबोट सञ्चालनमा आउने भएको छ।भरतपुर महानगरपालिका–१६ मा मोटरबोट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ मोटरबोट निर्माण...

-->