आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तीन दिनदेखि हराएका शिक्षक जैमिनीमा मृत फेला

बागलुङ, २० माघ – पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई बागलुङको जैमिनी नगरपालिका८ स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक दुर्गा बहादुर राना आइतबार मृत अवस्थामा फेला फेला परेका छन । उनी बागलुङ जिल्लाको जैमिनी नगरपालिका...

१६ जिल्लाका सिडिओको सरुवा, बागलुङमा गौंगोचन सैँजू र गोरखामा सुरेन्द्र पौडेल

काठमाडौं, २० माघ – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको हेरफेर गरेको छ ।मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।१६ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर भएको छ । हालै बढुवा...

विश्वविद्यालय विज्ञापन नै नगर्ने, प्राध्यापकहरु पास नै नहुने !

पोखरा,२० माघ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बेलाबेलामा प्राध्यापकहरु माग गर्छ । केही समयअघिसम्म विश्वविद्यालयले कयौँ वर्षसम्म पनि प्राध्यापकको माग नै गरेन । नियमानुसार प्रत्येक ६–६ महिनामा आयोगले शिक्षक माग गर्नुपर्छ । तर, वेथितिले गाँजेको...

पृथ्वीनारायण क्याम्पस प्रशासन कार्यालयको मुख्य गेटमै तालावन्दी

पोखरा, १९ माघ – मुलुककै सबैभन्दा ठूलो, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट क्याम्पसको उपाधिप्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट क्यु ए ए सर्टिफिकेट प्राप्त पोखराको जेठो र देशकै सवै भन्दा ठुलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको समस्या सामाधान हुनुको...

नेकपा बैठक सकिँदै, ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौं, १९ माघ -प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली  र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छलफलमा जुटेका छन्। केही समय दुई अध्यक्षबीच छलफलपछि सचिवालयको बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...

सामाजिक सञ्जालमा विज्ञापन : भुक्तानीमा कडा नियन्त्रण

काठमाडौं, १९ माघ – सामाजिक सञ्जालबाट गरेको विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीबाहिर गएर गरे कारबाही भोग्नुपर्ने भएको छ। ‘अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो’, राष्ट्र बैंकले भनेको छ,...

चीनमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर ल्याउदै

काठमाडौं, १८ माघ – कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ । बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन...

म्याग्दीको खोप्रा लेकमा अलपत्र परेका पर्यटकको उद्धार

म्याग्दी, १८ माघ – जिल्लाको खोप्रा लेक घुम्न जाने क्रममा अलपत्र परेका ४ स्वदेशी पर्यटकको उद्धार गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शीखमा पर्ने घोडेपानी हुँदै खोप्रा लेक घुम्न जाने क्रममा बाटो विराएर अलपत्र...

भाटभटेनी सुपरमार्केटका मालिकदेखि अख्तियार पूर्वप्रमुख आयुक्तलाई कारबाही गर्न सिफारिस

काठमाडौं, १८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दिपकुमार बस्न्यातसम्मलाई कारबाहीको सिफारिस गरेको छ ।सीआईबीले उक्त प्रकरणमा राजनीतिक दलका नेताको...

नेकपा केन्द्रीय समिति बैठक : कार्यकारी राष्ट्रपतिको पक्षमा बहस

काठमाडौँ. १८ माघ – नेकपा केन्द्रीय समिति बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा समेत बहस भएको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा...

-->