आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चीनले भन्यो: नेपालीको जीवन रक्षाको ग्यारेन्टी गरेका छौं

काठमाडौं, १८ माघ -चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह...

‘बिहारी संस्कारको अभ्यास र पिर्के सलामीहरु बन्द गर्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा समूह छलफलको क्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय प्रचार विभागका उपप्रमुख तथा केन्द्रीय सदस्य सूर्य थापाले...

पार्टी नेता र जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न नेताहरुकै माग

काठमाडौं, १७ माघ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा तीनै तहका सरकारमा पुगेका जनप्रतिनिधिको सम्पत्ति छानविन गर्न आयोग गठनको माग गरिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा विभिन्न समूहका टोली नेताले छलफलका...

नेकपाको तेस्रो दिनको बैठक : प्रदेश कमिटी अध्यक्षबाट रिपोर्टिङ

काठमाडौं, १७ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको बैठक सुरु भएको छ ।शुक्रबारको बैठकमा प्रदेश कमिटी अध्यक्षको रिपोर्टिङ सुरू भएको छ। प्रदेश १ का अध्यक्ष देवराज घिमिरेबाट सुरु भएको रिपोर्टिङमा अन्य प्रदेश...

चिसो छल्न साउना बाथ गएका दम्पतीको गयो ज्यान

ललितपुर, १७ माघ – हेल्थ क्लबमा साउना बाथ गर्न गएका ललितपुरका एक दम्पतीको निधन भएको छ। बुधबार साँझ ललितपुर महानगरपालिका-१४ नखिपोटका हस्तकुमार गुर्बाजु (थापा) (४२) र नेत्र पुन (३४) को ‘फिट एन्ड फाइन हेल्थ...

बागलुङमा राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता

बागलुङ, १६ माघ – सहिद दिवसको अवसर पारेर बागलुङ नगरपालिकाको आयोजनामा सदरमुकाम बागलुङ बजारमा बिहीबारदेखि राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले उद्घाटन गरे । प्रतियोगितामा देशभरका...

‘अहिलेकै अवस्थामा एमसीसी अनुमोदन नगरौं, चन्दा नलिऔं’

काठमाडौ, १६ माघ – नेकपाको जारी केन्द्रीय समिति बैठकअर्न्तगत बिहीबार भएको समूहगत छलफलमा अहिलेकै अवस्थामा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने धारणा अधिकांश सदस्यले राखेका छन् । बुधबारदेखि जारी बैठकमा अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेस...

यस्तो छ ओली, प्रचण्ड र पौडेलको प्रतिवेदन (पूर्णपाठ सहित)

काठमाडौं, १५ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश भएको छ।  अध्यक्षद्वयको तर्फबाट प्रचण्डले बैठकमा प्रतिवेदन पेश गरेका हुन्।...

सदनले एमसीसी लगायतका प्रस्ताव पास गर्नुछ : प्रधानमन्त्री

काठमाडौं, १४ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा नयाँ सभामुख आएपछि चलेको सदनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका प्रस्ताव पास गर्नुपर्ने समय आएको बताएका छन् । प्रतिनिधि सभाका नयाँ सभामुख अग्नी सापकोटालाई...

जति बढी बिजुली उपयोग, उति कम महशुल

काठमाडौं,१४ माघ –  नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्नेगरी रणनीतिक तवरबाट महशुल बढाउन प्रस्ताव गरेको छ । थ्रि -फेज र सामुदायिक खानेपानी आयोजनाहरुको विद्युत महशुलदर पनि घटाउन प्रस्ताव गरिएको...

-->