आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सांसद मनाङे र मिलन दुवै हिरासतमा

पोखरा, १० माघ – गण्डकी प्रदेशका सभासद राजीव गुरुङ‘ दीपक मनाङ्े’बाट पिटिएँ भनेर उजुरी दिने एन्फा कास्कीका अध्यक्ष र पिट्ने सभासद ‘मनाङे’ दुबै प्रहरी हिरासतमा पुगेका छन् । एन्फा अध्यक्ष गुरुङको उजुरीको आधारमा मनाङे...

राष्ट्रियसभा निर्वाचन : सारमा प्रक्रियामात्रै तर पनि भोटक्रस

पोखरा,९ माघ – चुनाव एउटा प्रक्रिया थियो, पार्टीगत चुनावमा स्पष्ट दुईतिहाई भएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का उम्मेदवारले जित्ने निश्चित थियो । भयो पनि त्यस्तै, विहीबार सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गण्डकीका दुवै पद (अन्य...

कारको ट्रायल दिदा अब २४ रुपैयाँ मात्र, नयाँ गाडीको प्रयोग हुने

पोखरा, ९ माघ -सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा तिर्नु पर्ने शुल्कमा भारी छुट हुने भएको छ । यस अगाडि ट्रायल दिन कार प्रयोग गरेबापत ३०० सय रुपैयाँ शुल्क तिनुपर्ने...

राष्ट्रियसभा निर्वाचनको लागि पोखरामा मतदान जारी

पोखरा,९ माघ – राष्ट्रियसभा निर्वाचनको लागि गण्डकी प्रदेशमा मतदान जारी छ । प्रदेशमा राष्ट्रियसभा सदस्यमा दुई  पदको लागि निर्वाचन हुँदै छ । चुनवामा नेकपाले पार्टी प्रबक्ता  नारायणकाजी श्रेष्ठ र  भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ...

राष्ट्रियसभाको निर्वाचन आज ,गण्डकीमा दुई पदको लागि मतदान हुने

पोखरा, ९ माघ – गण्डकीबाट राष्ट्रियसभाका दुई पदमा आज निर्वाचन हुँदैछ । यस (गण्डकी) प्रदेशमा राष्ट्रियसभा सदस्यमा दुई  पदको लागि निर्वाचन हुँदैछ । यस प्रदेशमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी भएका सदस्य सुरेन्द्रराज पाण्डे...

हेटौडाका कृष्ण थापालाई राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी

पोखरा, ८ माघ – हेटौडाका कृष्ण थापाले पोखरामा सम्पन्न राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाधी जितेका छन । ५.५ अंक प्राप्त गर्दै हेटौडा चौकीटोल निवासी थापाले युनाईटेड क्लवद्धारा सञ्चालित पोखरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय बुद्धिचाल...

के हो एमसीसी ? यस्तो छ यसको सम्पूर्ण नालीवेली !

यतिबेला संसददेखि राजनीतिक वृत्तमा एमसीसीको समर्थन र विरोधमा चर्काचर्की चलिरहेको छ । नेकपाका केही नेता तथा कार्यकर्ताहरु एमसीसीले दिने अनुदान सहयोग कुनै हालतमा स्वीकार गर्न नहुने र यसले देशको राष्ट्रियता धरापमा पार्ने भन्दै विरोध...

विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति एक प्रतिशत धनाढ्यको हातमा

काठमाडौं, ८ माघ -विश्वमा धनी व्यक्ति झन धेरै धनी र गरीब झन गरीब हुँदै गएको अध्ययनले देखाएको छ । विश्वका सात अर्ब जनतासँग भन्दा दोब्बर सम्पत्ति जम्मा एक प्रतिशत धनाढ्यले बटुलेका छन् । त्यस्तै,...

एन्फा कास्कीका अध्यक्षलाई सांसद मनाङेको तीन झापड

पोखरा,८  माघ – प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्धाटन मंगलबार भएको छ । पोखरा महानगरपालिका स्थित लेखनाथको भण्डारढिक खेलमैदानमा आयोजित प्रतियोगिताको उद्धाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए...

आफ्नै परिवेशको शिक्षा नीति लागू गर्छौं : मन्त्री गुरुङ

पोखरा, ७ माघ – गण्डकी प्रदेशमा आर्थिक मामिला योजना मन्त्री किरण गुरुङले गण्डकी विश्वविद्यालय स्थापना गरेर आफ्नै परिवेशको शिक्षा नीति लागू गर्न प्रदेश सरकार लागिरहेको बताएका छन् विश्वविद्यालयको शिक्षा नीति अन्तर्राष्ट्रिय मापदण्डको हुने भन्दै उनले...

-->