आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाह्य लगानी भित्र्याउन संघ सरकार बाधक : मुख्यमन्त्री गुरुङ

पोखरा,७ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गैरआवासीयहरुसँगको समन्वयमा केन्द्र सरकार बाधक भएको गुनासो गरेका छन् ।सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशमा लगानी प्रर्वद्धनको लागि प्रदेश सरकार र गैरआवासीय नेपाली संघबीच अन्तरक्रियाकार्यक्रममा उनले सो गुनासे...

राजिनामा दिदै के भनिन् उपसभामुख तुम्बाहाङ्फेले ?

काठमाडौ, ६ माघ -सोमबार बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने घोषणा गरेकी छिन् । प्रतिनिधिसभालाई सम्बोधन गर्दै लामो समयसम्म सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा सभामुखविहीन भएकाले जटिलता उत्पन्न भएको बताउँदै...

अग्निलाई सभामुखको उम्मेदवार बनाउने निर्णय: को हुन् अग्नि ?

काठमाडौं, ५ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी नेता अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएको छ। नेकपा महासचिव विष्णु पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको...

अन्नपूर्ण क्षेत्रमा हराएकाहरुलाई खोज्न समस्या

पोखरा, ५ माघ – कास्कीको अन्नपूर्ण क्षेत्रमा गएको हिउँपहिरोमा बेपत्ता भएकाहरुको खोजीमा कठिनाइ उत्पन्न भएको छ । हिउँपहिरोमा हराइरहेका ४ कोरियन र तीन जना नेपालीसहित ७ जना अझै सम्पर्कविहीन छन् ।शुक्रबार दिउँसो देउराली र...

खगेन्द्रको अन्त्यष्टि गरियो

पोखरा,४ माघ – होँचा व्यक्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको शनिबार अन्त्यष्टि गरिएको छ । उनको शुक्रबार निधन भएको थियो । उनको अन्त्यष्टिमा समर्थकहरुको बाक्लो उपस्थिति थियो । बागलुङको धुल्लुबासकोट–६ मा २०४९...

अन्‍नपूर्ण आधार शिविरबाट १ सय २० पर्यटकको उद्धार

पोखरा,४ माघ-  हिमपात र हिमपहिरोका कारण माछापुच्छ‍्रे र अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । नेपाली र विदेशी गरी १ सय २०  जनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको हो। देउराली...

सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदी

काठमाडौं,४ माघ – लामो विवाद र बहसपछि द्वन्द्वकालीन दुई आयोगले नेतृत्व पाउने भएका छन्। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम शनिबार सिफारिस भएको हो। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र अध्यक्ष रहेको...

यादब शर्मा मृत अवस्थामा फेला

पोखरा,४ माघ -पोखरामा एक पुरुषको शव फेला परेको छ ।शनिवार विहान पोखरा महानगरपालिका वडा नं १९ बेंशी चोकमा हर्क बहादुर सुनारले संचालन गरेको सेवा फर्निचरमा सोही फर्निचरमा कार्यरत अन्दाजी ४६ वर्षीय यादब शर्मा मृत...

एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन : अमेरिकी दूतावास

काठमाडौं,४ माघ – अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ।शुक्रबार दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा...

पृथ्वी नारायण क्याम्पसका प्राध्यापकहरुलाई राजीनामा नदिन वैचारिक संगठनहरुको अनुरोध

पोखरा, ४ माघ – आशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसले क्याम्पस प्रशासनले सामान्य मजदुरको भन्दापनितल्लो स्तरको व्यवहार गरेको भन्दै सामुहिक राजिनामा दिने निर्णय गरेसँगै सरोकार वाला वैचारिक संगठनहरुले राजीनामा नदिन अनुरोध गरेका छन् ।...

-->