फोहोरबाट बिजुली निकाल्न युएईले दिएको एक अर्ब १३ करोड नेपालद्वारा स्वीकार
काठमाडौं, २७ पुस – नेपालमा फोहोरबाट बिजुली निकाल्न संयुक्त अरब इमिरेट्स (यूएइ) ले दिने एक करोड डलर (एक अर्ब १३ करोड) सहुलियत कर्जा नेपालले स्वीकार गरेको छ ।राजधानी आबुधावीमा विश्व नवीकरणीय उर्जा संघ (इरिना)...
आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती
काठमाडौं, २७ पुस – नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से...
फोटोग्राफर संघ गण्डकीको प्रथम साधारण सभा सम्पन्न
पोखरा,२७ पुस – गण्डकी प्रदेशभरीका फोटोग्राफरहरुको साझा संस्थाको रुपमा रहेको फोटोग्राफर संघ गण्डकीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेशका आठ जिल्लाका जिल्ला फोटोग्राफर संघका प्रतिनिधिहरुको रोहवरमा कार्यक्रम सम्पन्न भएको...
भिटोफ गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी
पोखरा,२६ पुस – ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको अध्यक्षमा नवराज अधिकारी चयन भएका छन। शुक्रबार पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीमा भएको तेस्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा सूर्यनाथ...
रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २ को मृत्यु
पोखरा,२५ पुस -तनहुँमा बस दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । पाल्पा रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाईमा दुर्घटना हुँदा तनहुँ घिरिङ गाउँपालिका–१ की करिव २०...
जापानमा जनप्रतिनिधी भण्डारी र पत्रकार थापा सम्मानित
जापान, २५ पुस – जापान भ्रमणमा रहेका पत्रकार थम्मन थापा सन्देशलाई ओसाकामा विभिन्न संघ संस्थाले सम्मान गरेका छन । गलकोट समाज जापान क्षेत्रिय समिति कान्साई, जनसम्पर्क समिति जापान कान्साई र स्टार ग्रुप ओसाकाले संयुक्त...
भ्रमण बर्ष सफल पार्न मध्यपहाडी लोकमार्गको भ्रमणमा युवा
बागलुङ, २५ पुस – नेपाल भ्रमण बर्ष २०२० सफल पार्न सुदुर पुर्वको पाँचथरबाट मध्यपहाडी लोकमार्गको भ्रमण गर्न निस्केको युवाहरुको टोली बागलुङ आइपुगेको छ । भ्रमण बर्षको अवसरमा पाँचथरका राजनीतिक दलका युवा संगठनका पदाधिकारी र पत्रकार...
सरकारका १४ निर्णयहरु यस्ता छन्
काठमाडौँ, २४ पुस – पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् ।बैठकले...
मध्य र पूर्वी भागमा बर्षा र हिमपातकाे सम्भावना
काठमाडौँ, २४ पुस – पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश...
हिउँदे अधिवेशन सुरु,पुरानै भाषण
पोखरा,२४ पुस – तीन महिना कटेपछि बुधबारदेखि गण्डकी प्रदेशको पाँचौ अधिवेशनको रुपमा हिउँदे अधिवेशन सुरु भयो । यसअघि झैँ अधिवेशनको सुरुमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखको पत्र, प्रमाणीकरण भएका विधेयक पढेर सुनाए ।
अधिवेशनको पहिलो...