एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना
पोखरा,२३ पुस – एन आई सी एशिया बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । बैंकले बुधवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरी विभिन्न योजनाहरु सार्वजनिक गरेको हो ।
सर्वा्धिक उच्च प्रतिफलको साथमा चमत्कारिक...
सार्वजनिक गाडीमा गीत बजाउन नपाइने
काठमाडौं,२३ पुस – सार्वजनिक गाडीमा अब गीत बजाउन नपाइने भएको छ । सार्वजनिक गाडीमा गीतकै कारण दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचनामार्फत म्युजिक सिस्टक नराख्न निर्देशन दिएको हाे ।सवारीसाधनको क्याविनमा सजाइएका सामान...
कोमागाने सहरका विद्यार्थीलाई महानगरमा स्वागत
पोखरा, २३ पुस – पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ । कोमागाने शहरको एजुकेशन बोर्डका अध्यक्षको नेतृत्वमा आएको टोलीलाई पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी...
प्रदेशको आमसञ्चार विधेयकमा फ्रिडम फोरमको सुझाव
पोखरा, २२ पुस – फ्रिडम फोरमले गण्डकी प्रदेशको ‘प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सम्बन्धमा प्रारम्भिक टिप्पणी र सुझाव दिएको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानलाई सोमवार उनकै कार्यकक्षमा...
६० हजार बेरोजगारलाई सरकारले सय दिन काम दिने
काठमाडौं, २२ पुस – श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सरकारले यो वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने बताएका छन्। मन्त्री यादवले ३ महिनामा मन्त्रालयले गर्ने कामहरु सार्वजनिक गर्दै चालू...
देश चिनाउन दौडने युवा
बागलुङ, २२ पुस – आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गर्ने धेरै छन् । तर देश चिनाउने लक्षले खेल क्षेत्रमा लाग्नेहरु कमै छन् । रुकुमका दुर्गाराज बुढा भने देश चिनाउन दौडने अभियानमै लागेका छन् । छैठौ...
सत्यनिरूपण र बेपत्ता आयोग गठनमा देउवा फकाउँदै प्रचण्ड
काठमाडौं, २२ पुस – सत्यनिरूपण र बेपत्ता छानबिन आयोग गठन विवाद सल्टाउन शीर्ष नेताहरू फेरि जुटेका छन्। तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको १३ वर्ष पुग्दा पनि यी दुई कामको टुंगो लागेको छैन। राजनीतिक सहमति...
लागुऔषध सहित काठेखोलाका दुई युवा पक्राउ
बागलुङ, २० पुस – बागलुङको काठेखोला गाउँपालिकाका दुई युवालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।े विशेष सुराकीका आधारमा काठेखोला गाँउपालिका वडा नं.७ मुल्पानी बस्ने २१ वर्षीय सोम बहादुर बि.क. र वडा नं. ३...
व्यापार मेला जारी ,सोमवार प्रभातफेरी
पोखरा, २१ पुस – पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी रहेको छ । मेलाको तेस्रो दिन आइबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष...
बागलुङ महोत्सवमा जारी भलिवलमा अनेरास्ववियु र नेपाली सेना फाइनलमा
बागलुङ, २० पुस – सदरमुकाममा जारी छैठौ बागलुङ महोत्सवमा आयोजना गरिएको खुल्ला पुरुष भलिबलमा अनेरास्ववियु र नेपाली सेनाको २३ नम्वरी बाहिनी अड्डा फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाली सेनाको...