आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कुटपिटमा संलग्न फरार प्रतिवादी पक्राउ

पर्वत,१८ पुस –  जिल्ला प्रहरी कार्यालय पर्वतले कुटपिटमा संलग्न भएर फरार रहँदै आएका एक जना प्रतीवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फलेवास नगरपालिका वडा नं. ११ पाङराङका २१ बर्षिय बिकाश कुँवर रहेका छन्...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौं,१८ पुस – सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन्। यस्ता...

टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक

पोखरा,१७ पुस – टिभिएस मोटर कम्पनीले पोखरामा टिभिएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक गरेको छ । कम्पनीको गण्डकी धौलागिरीको अधिकृत बिक्रेता बतास ब्रदर्स प्रालिमा एक कार्यक्रमका विच स्कुटर सार्वजनिक गरिएको हो ।अभिनेत्री स्वस्तिमा...

सीमा विवादमा उच्चस्तरीय राजनीतिक पहल गर्न राष्ट्रियसभाको निर्देशन

काठमाडौं,१७ पुस- राष्ट्रियसभाले सीमा समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । सीमासम्बन्धी विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख विपक्षी नेपाली कांग्रेसकी सरिता...

भ्रमण वर्षको सफलता गण्डकीमा निर्भर

पोखरा, १७ पुस –  तथ्यांकले भन्छ, नेपाल भित्रिने ४० प्रतिशत पर्यटक पोखरा र आसपास आउने गर्दछन् । यसले के पुष्टि गर्दछ भने १०० पर्यटक आउँदा ४० पर्यटक पोखरा आउँछन्, नै । त्यसभन्दा पनि काठमाण्डौ...

राष्ट्रियसभा निर्वाचनका लागि कार्यालय स्थापना

पोखरा,१६ पुस – माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि निर्वाचन कार्यालय स्थापना गरिएको छ । यस प्रदेशमा एक महिला र एक अन्य (पुरुष) पदमा निर्वाचन हुनेछ । राष्ट्रियसभा सदस्यका लागि यस प्रदेशबाट निर्वाचित विन्दादेवी...

हल्लामा खुल्यो, वास्तविकतामा खुलेन रत्नमन्दिर

पोखरा,१६ पुस – शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाह आफू राजा हुुनुपूर्वको ३ दिन पहिलो पोखरामा थिए । पोखरामा तत्कालीन राजा महेन्द्रले आफ्नी श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा बनाएको रत्नमन्दिरमा ज्ञानेन्द्रले रात बिताउँदा त्योबेलाको समयले...

सशक्त बन्दै पश्चिमी वायु, देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १६ पुस – भारतबाट भित्रिएको पश्चिमी वायुको न्यून चापीय प्रणाली आज (बुधबार)देखि सक्रिय बनेको मौसमविद्ले बताएका छन्। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

भ्रमण बर्षको भब्य उद्घाटन गरिने

पोखरा,१५ पुस – नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० को पहिलो दिन जनवरी १ तारिखमा बुधबार संघीय सरकारसंगै सातै प्रदेशका मुख्यमन्त्रीले आफ्नो क्षेत्रबाट नेपाल भ्रमण बर्षको शुभारम्भ गर्ने भएका छन् । गण्डकी...

मनाइँदै तमु ल्होसार

पोखरा, १५ पुस – गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामसँग मनाउँदै छन् । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदाय आइतबारदेखि नै...

-->