आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेश यु–१६ क्रिकेट: नवलपुर ५ विकेटले विजयी

पोखरा,५ फागुन – पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय एक दिवसीय यु–१६ लिग क्रिकेटमा नवलपुरले आफ्नो पहिलो खेलमा सानदार जित हात पारेको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा भएको एक दिवसीय लिगको आफ्नो पहिलो खेलमा नवलपुर...

महराकाे फैसाला आज

काठमाडाैं, ५ फागुन -पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारसम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ ।मुद्दाको सुनुवाई आइतबार सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रैछ । काठमाडाैं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा...

सरकारी निवासमा मदिरा पार्टी गुरुङ संस्कार अनुसार : मुख्यमन्त्री सचिवालय

पोखरा,४ फागुन – गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारी निवासमा मदिरा पार्टी दिइरको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मुख्यमन्त्री गुरुङले मदिराको बोत्तल नै बोकेको फोटो र भिडियो सामाजिक...

अनुभवी गाइड बिना नै पदयात्रामा निस्कन्छन् पदयात्री

पोखरा,४ फागुन – उसै त हिमाली भेगमा मौसम कतिबेला के हुन्छ पत्तै हुँदैन । त्यसमाथि मौसमबारे बिना जानकारी यात्रामा निस्किदा के हाल होला ? एक महिना अघि विश्वकै चर्चित पदमार्ग अन्नपूर्ण पदमार्गमा ७ जना बेपत्ता...

विधार्थीमाथि यौन हिसां गरेको भन्दै शिक्षक पक्राउ

पोखरा, ३ फागुन – केहि समय अघि अमरसिंह माविमा छात्रा माथि यौन हिसां भएको भन्ने खवर सेलाउन नपाउँदै पोखराको अर्को विधालयमा पनि यौन हिसांको आरोपमा शिक्षक पक्राउ परेका छन । पोखरा महानगरपालिका ११ फुलबारी स्थित...

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियारलाई सर्वोच्चको आदेश

काठमाडौँ, २ फागुन – सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ । धानन्यायाधीश चोलेन्द्र शमशेर...

अझै भेटिएनन् हिम पहिरोमा हराएका ७ जना

पोखरा,२ फागुन – एक महिनाअघि अन्नपूर्ण आधारशिविर जाने बाटोमा ४ कोरियाली र ३ नेपाली सहित ७ जना हराए । विश्वकै चर्चित पदमार्गमा हराएका उनीहरु अझैसम्म भेटिएका छैनन् । बेसक्याम्पको हिँकु केभ र देउरालीबीचको भागमा हिम...

खुल्यो अन्नपूर्ण बेसक्याम्प

पोखरा,२ फागुन – अनिश्चितकालका लागि बन्द भएको अन्नपूर्ण बेसक्याम्प खुलेको छ । एक महिना अघि बेसक्याम्पको हिंकु केभ र देउरालीचिको भागमा हिमपहिरो खसेपछि बन्द भएको पदमार्ग ३ दिनअघि मंगलबार खुलेको पर्यटन व्यवसायीहरुले बताएका छन् । छोम्रोङ...

सञ्चारमन्त्री भन्छन : ‘अधिनायकवादको हौवाले हावा खायो’

काठमाडौं, १ फागुन – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अधिनायकवादको हौवाले हावा खाएको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकारमाथि अधिनायकवादको आरोप लागेको तर त्यसले अहिले...

ट्याक्सी र मोटरसाइकल ठोक्किँदा पोखरामा एकजनाको मृत्यु

पोखरा,१ फागुन – पोखराको जिरोकिलोमिटरमा विहीबार अपरान्ह ४ः३० बजेतिर भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । ग १ ज ४०९७ नम्बरको ट्याक्सीसँग ग १० प २५५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दार्चुला घरभई...

-->