सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

कास्कीका पर्यटकीय गाउँ जान कडाइ, मनाङ र मनास्लुमा पदयात्रा नगर्न आग्रह

पोखरा/ निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रातको समयमा जिल्लाका ५ वटा पर्यटकीय गाउँ जान रोक लगाएको छ । प्रशासनले सूचना निकालेर बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म घान्द्रुक, लान्द्रुक, उल्लेरी,...

प्रतिकूल मौसमले पोखरा विमानस्थलमा आगमन बन्द

काठमाडौँ / प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । पोखरा विमानस्थल आगमन...

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क चलाउने तयारी

पर्वत/निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक १४ गते शुक्रबारदेखि नियमित रूपमा बसपार्क सञ्चालन...

द क्लिफमा अब जोडीले पनि बञ्जी गर्न सक्ने

बागलुङ/द क्लिफले कालीगण्डकी नदी माथी संचालन गरेको बञ्जीमा नयाँ आर्कषण थपेको छ । एकल रुपमा गरिने बञ्जी अब जोडीको रुपमा पनि खेल्न सकिने भएको हो । यो खेलले पर्यटन प्रवद्र्दनमा सकारात्मक सुधार ल्याएको छ...

अन्नपूर्ण बेश क्याम्पबाट १६२ जना पर्यटकको उद्धार

पोखरा / सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट बिहीबार बिहानसम्म १६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेश क्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सशस्त्रका सहप्रवक्ता एवम्...

जिल्लाहरुमा दमकल अभाव, भएपनि प्रभावकारी छैन सेवा

पोखरा/हिउँदयाम सुरु भएको छ । यस याममासुख्खा मात्र नभई गर्मी रहावाहुरीसमेत चल्ने भएकाले आगजनीका बढी घटना हुन्छन । बिजुली शर्ट भएर, खाना पकाउने ग्यास चुहिएर तथा विभिन्न ज्वलनशील पदार्थको प्रयोगमा असावधानीका कारण आगलागी हुने...

सुन्दरेखोलामा ‘आर्क ब्रिज’ बन्दै

पर्वत/पुष्पलाल मध्यपहाडी राजमार्गको पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल बनिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ (मुग्लिङमा बनेको नयाँ पुल जस्तै) निर्माण भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका...

अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउन अनुरोध

काठमाडौं / देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागकिरलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद्...

भट्टचनलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

पोखरा / नेकपा एमालेका पूर्वसांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। बुधबार दिनभर म्याद थपका विषयमा भएको बहसपछि जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको...

गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ इटालियन पर्यटकसहित ६ जना अलपत्र

पोखरा / उत्तरी गोरखाको पाङबारी पिक हिमाल चढ्न गएका ३ विदेशी पर्यटकसहित ६ जना हिमपातमा अलपत्र परेका छन् । हिमाल चढ्ने क्रममा उनीहरू बेस क्याम्पमै फसेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘तीन जना...

-->