सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

तनहुँमा माइक्रोबस दुर्घटना, एक महिलाको मृत्यु, १३ जना घाइते

तनहुँ / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । अन्य १३ जना घाइते भएका छन् । मंगलबार दिउँसो १२ बजेर २० मिनेटको समयमा चितवनबाट लमजुङतर्फ जाँदै...

जापानमा नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या प्रकरणमा ३२ वर्षीया जापानी युवती पक्राउ

जापान/ जापानको चिबा प्रिफेचर अन्तर्गत फुनाबाशी शहरको एक होटलमा मृत अवस्थामा भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या सम्बन्धमा चिबा प्रहरीले एक जापानी युवतीलाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ परेकी व्यक्तिको नाम आसाका...

हिमाली क्षेत्रमा हिमपात, अन्यत्र झरी

पोखरा/ गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्रमा मंगलबार बिहानैदेखि हिमपात सुरु भएको छ । पोखरा लगायत विभिन्न जिल्लामा झरीसमेत परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु र अरब सागरमा बनेको...

कास्की कारागारबाट फरार कैदीमा बलात्कार मुद्धाका बढी

पोखरा/भदौ २४ गते कास्की कारागार फोडेर भागेका मध्ये अझै दुई सय दुई कैदी फरार भए । पोखरामा विध्वंस च्याउँदै साँझपख कारागारबाट सबै कैदी फरार भए । फरार मध्ये ६० प्रतिशतभन्दा बढि फिर्ता (पक्राउसहित) भए...

भवन जलेपछि पोखरा महानगर भाडामा सञ्चालन

पोखरा/पोखरा महानगरपालिकाले मासिक ७ लाख रुपैयाँ भाडा तिरेर सेवा प्रवाह गर्ने भएको छ । कात्तिक २ गते बसेको पोखरा महानगरपालिका कार्यपालिकाको बैठकले महानगरको एकीकृत सेवा प्रवाहका लागि राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिने निर्णय...

अस्ताउदो सूर्यलाई दिइयो अर्घ (तस्वीरमा छठ)

काठमाडौं / छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ...

१४ औं संस्करणको पोखरा महोत्सव पुष २९ देखि माघ ११ सम्म

पोखरा / युनाइटेड क्लब पोखराले आयोजना गर्ने १४ औं संस्करणको पोखरा महोत्सव आगामी पुषको २९ देखि माघको ११ गते सम्म हुने भएको छ । क्लबको १६ औं साधारण सभाले पोखरा महोत्सव अमरसिंह चौरमा आयोजना...

जीप दुर्घटनामा ३ जना घाइते

पर्वत/ पर्वतको मोदी गाउँपालिका–६ बेत्यानीस्थित मध्यपहाडी राजमार्गको सडक खण्डमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको पिक अप बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमा जीपचालक कास्कीको अन्नपुर्ण गाउँपालिका–१ बस्ने ३३ वर्षीय सुनिल बिश्वकर्मा,...

सोमबार रातीदेखि हिमपात र वर्षाको सम्भावना

काठमाडौं/जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून...

आँबुखैरेनी–मुग्लिङ सडक सोमबार राती दुई घण्टा बन्द हुने

तनहुँ/ पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्डको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सोमबार राति २ घण्टका लागि बन्द हुने भएको छ । उक्त स्थानमा गएको पहिरो नियन्त्रण कार्यका लागि सडक बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयका...

-->