बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बागलुङको बरेङ बजारमा हाटबजारको तयारी

बागलुङ/दक्षिण बागलुङको व्यापारिक केन्द्र बरेङमा बजार कृषि हाट बजार सञ्चालनमा आउने भएको छ । हाटबजार सञ्चालन गर्ने गरी गाउँपालिकाले ३९ लाख ५० हजार लागतमा पूर्वाधार निर्माण गरेको छ । किसानका उत्पादनले मूल्य पाउने र उपभोक्ताले...

सत्ताको प्राथमिकतामा किन पर्दैन सञ्चार क्षेत्र ?

चैत १३ गते मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारी समालेका बालेन्द्र शाहले पहिलो पटक साउन १० गते राष्ट्रका नाममा सम्बोधन गरे। मुलुकको समसामयिक विषयमा होइन, सुनसरीको देवानगन्ज-३ स्थित कप्तानगन्जमा भएको दुई पक्षीय विवादको आगो तराई...

वृद्धाको गहना लुटपाट गर्ने युवक पक्राउ

बागलुङ/जिल्लामा एक वृद्ध महिलालाई डरधम्की देखाएर कानमा लगाएको सुनको रिङ लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय सन्दीप रुचाल रहेका...

एलपी ग्यासमा ‘कालोबजारी’ कि लुकीछिपी बिक्री ?

तस्विर : त्रिलोचन रिजाल बागलुङ/बजारमा तोकेको भन्दा बढी मूल्यमा सामाग्री बिक्री गरेमा कालोबजारी मानिन्छ । खाना पकाउने एलपी ग्यास भने मनलाग्दी मूल्यमा डिपोबाट बेचिएको छैन । घरमा लगेको खण्डमा वा लुकीछिपी गरेर केही चर्को मूल्यमा...

जिप र ट्याक्सी ठोकिंदा बडिगाडमा चार जना घाईते

बागलुङ/पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ५ खौलारमा जिप र ट्याक्सी एकआपसमा ठोकिदा पाँच जना घाईते भएका छन् । खौलारबाट खर्वाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ ज ००७३ नम्बरको जिप र न्वारबाट खारतर्फ जाँदै गरेको...

घाट डुबे, इलेक्ट्रिक शवदाह गृह चलेन

पोखरा/नामै रामघाट: यसको चारैतिर शव जलाउने घाटहरू छन् । बौद्ध अर्घाै सदनको छेउमा ३ वर्षअघि अत्याधुनिक विद्युतीय शवदाह गृह बनेको छ । हिन्दू हुन् कि बौद्ध, पोखराका धेरैजसोको अन्तिम दाहसंस्कार स्थल यही हो ।...

सुरुङमार्गमा प्रवेश गरेसंगै ६ वटा बन्दै, २३ वटा अध्ययनको क्रममा

काठमाडौं / नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुक औपचारिक रूपमा आधुनिक र व्यावसायिक सुरुङमार्ग युगमा प्रवेश गरिसकेको छ । योबाहेक अहिले मुलुकभरि आठ वटा सुरुङमार्ग निर्माण भइरहेका छन् । प्रस्तावित २३ वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन क्रममा...

खेलकुद मन्त्रालय जलिरह्यो, पदक बाँडफाँट भइरह्यो !

पोखरा/गत भदौ २४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित अरु मन्त्रालय जले । आन्दोलनकारीको निशानाबाट सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पनि जोगिएन । सबैजसो सरकारी कार्यालय खरानी भए । त्यसको भोलिपल्ट भदौ २५ गते...

बागलुङ बजारमा डेंगुविरुद्द सचेतना अभियान

बगलुङ/डेंगुका बिरामी अप्रत्यासित रुपमा बढेपछि खोज र नष्ट गर अभियानसँगै आम नागरिकलाई सचेतना कार्यक्रम समेत थालिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका र अन्य सरोकारवाला निकायको अगुवाईमा यो अभियान टोलटोलमा लगिएको जनस्वास्थ्य कार्यालयका प्रमुख...

मोदी किनारमा अलपत्र ३ युवाको उद्धार, पोखरा ल्याइँदै

पोखरा/कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३ कै...

-->