बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

गाजासहित २ जना पक्राउ, अवैध काठ बरामद

बागलुङ/प्रहरीले लागुऔषध गाजासहित दुई जनालाई गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीबाट पक्राउ गरेको छ । लागुऔषध गाजा बोकी हिंडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गलकोटको टोलीले गलकोट नगरपालिका वडा नं. ६ जमुनडाँडाका २९ वर्षिय...

पुग्न कठिन चर्चित भालेबास्ने ताल

म्याग्दी/नेपालका विद्यालय तथा लोकसेवा आयोगका सामान्य ज्ञानका पुस्तक पल्टाउने जो कोहीले पढेका हुन्छन् भाले बास्ने ताल कहाँ पर्छ ? अन्य जिल्लाकालाई ज्ञान कम हुनु स्वभाविक हो तर जुन जिल्ला तथा सम्बन्धित स्थानीय तहमै रहेका...

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल

अर्घाखाँची / पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सालझण्डी-सन्धिखर्क–-ढोरपाटन सडक आयोजना अब तीव्र गतिमा अघि बढ्ने बताएका छन् । शनिबार सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सन्धिखर्क पुगेका मन्त्री लम्सालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति...

अवैध ढुंगा ओसारपसार गर्ने सवारीलाई जरिवाना

बागलुङ/अवैध रुपमा ढुंगा उत्खनन् तथा ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी बिहुँको टोलीले चेकजाँचको क्रममा ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कदेखि पोखरातर्फ लैजाँदै गरेको बा १३ च ५०१३ नम्बरको...

पहिरोले बालविकास केन्द्रको भवन जोखिममा

बागलुङ/पहिरोले बागलुङ नगरपालिका वडा नं. ४ कुँडुलेस्थित बालविकास केन्द्र केन्द्रको भवन जोखिममा परेको छ । पहिरोले सेतो गुराँस बाल वाटिकाको भवन चर्किएको छ । बालबालिकाले खेल्दै पढ्ने आँगन समेत पहिरोले चर्किएको हो । कुँडुलेको द्वारेगौडादेखि...

खौलालाँकुरीको रक्तदानमा ५४ युनिट संकलन

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । समाजले आफ्नो स्थापनाको आठौं वर्ष प्रवेशका अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । २०७६ मा कास्की जिल्ला...

सबैखाले सेवा दिने अस्पताल बनाउने प्रयास

बागलुङ/धौलागिरि अस्पतालमा नाक, कान, घाँटी र मनोरोगको उपचार हुने भएको छ । अस्पतालले विशेषज्ञको व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउन लागेको हो । छालारोग विशेषज्ञसमेत थपेर सेवा दिन लागिएको अस्पताल अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए ।...

पोखरा र देउखुरी उवासंघ सहकार्य गर्न सहमत

पोखरा/पोखरा र दाङको देउखुरी उद्योग वाणिज्य संघ निजी क्षेत्रको हितका निम्ति समान एजेन्डासहित अगाडि बढ्न सहमत भएका छन् । दुवै उद्योग वाणिज्य संघबीच पर्यटन र सेवा क्षेत्रमा सहकार्यको सहमति पनि बनेको छ । जिल्ला तथा...

महानगरका कार्यक्रमको समीक्षा

पोखरा/पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गरिएको छ । कार्यक्रमको दोस्रो दिन शुक्रबार महानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाहरूको प्रगतिको लेखाजोख गरियो । आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, प्रशासन, राजस्व, वित्त...

पोखरा १७ नमुना वडाको यात्रामा

पोखरा/पोखरा महानगरपालिकाको वडामध्ये बढी जनसंख्या भएको वडामा पर्छ पोखरा १७ । २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या ४० हजार ५ छ । महानगरपालिकाका ६ वटा वडाले घेरिएको यो धार्मिक, प्राकृतिक र पर्यटकीय वडासमेत हो...

-->