बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, घान्द्रुक सडक बन्द

पोखरा/  अविरल वर्षापछि आएको पहिरोले पोखरा–बागलुङ (मध्यपहाडी लोकमार्ग) को कास्की खण्ड अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ कृषि अनुसन्धान केन्द्र लुम्लेको ३ नम्बर गेट नजिकै पहिरो गई मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको...

मन्दिर र पुल बगे, पूजारीसहित ३ को उद्धार जारी

पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाडीले कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाइजुङस्थित अन्नपूर्ण मन्दिर र बेलीब्रीज बगाएको छ । मन्दिरका पूजारीसहित ३ जना खोलाको बीचमा फँसेका छन् । उनीहरुको उद्धार कार्य जारी छ । विहीबार रातीको वर्षाका...

बडिगाडमा पहिरोले घरमा क्षति

बागलुङ/निरन्तरको झरीले बडिगाड गाउँपालिकाको एक घरमा क्षति पुगेको छ । बिहिबार साँझ घरमाथिबाट खसेको पहिरोले बडिगाड गाउँपालिका वडा नं. ५ जोगीबगरमा स्थानीय लोकबहादुर थापाको घरमा क्षति पुगेको हो । वडा अध्यक्ष विष्णुप्रसाद आचार्यका अनुसार, पहिरोका...

ग्यासका लागि ‘उपभोक्ता कार्ड’ अनिवार्य

बागलुङ/खाना पकाउने एलपी ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन बागलुङ बजारमा ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरिएको छ । बजारमा पर्याप्त ग्यास आपूर्ति भएपनि उपभोक्ताले धेरैभन्दा धेरै ग्यास सञ्चय गर्न थालेपछि एलपी ग्यास विक्रेता संघले ‘उपभोक्ता...

बागलुङ डेंगु सङ्क्रमितको संख्या २ सय ८९ पुग्यो

बागलुङ/बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको केन्द्र बनेको छ । यहाँ साउन महिला लागे यता डेंगु सङ्क्रमितको संख्या २ सय १० पुगेको छ । तीव्र गतिमा डेंगु फैलिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा नगरक्षेत्रमा ‘खोज र नष्ट’ गर...

५ महिनापछि काठमाडौं आइपुगे शेरबहादुर देउवा

पोखरा/  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा ५ महिनापछि विहीबार नेपालआइपुगेका छन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। देउवालाई विमानस्थलमै नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत,...

कास्कीमा के हुँदै छ ?

कास्की/संघ सरकारले बनाएको मापदण्ड अनुसार कास्कीका पालिका र वडाको संख्या र सीमाना पुनरावलोकनबारे छलफल जारी छ । ‘गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सिमाना पुनरावलोकन, स्थानीय तह गाभ्ने तथा वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्ड, २०८३’ अनुसार...

जिएमसीले रोक्यो इन्टर्न भत्ता

पोखरा/निजी अस्पतालरूले इन्टर्नमा रहेका चिकित्सकको तलब/भत्ता दिन बन्द गरेपछि चिकित्सकहरू आन्दोलित भएका छन् । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सकले अस्पताल प्रशासनले तलबसमेत रोक्का गरेपछि बुधबार अस्पतालअघि विरोध प्रदर्शन गरे । उनीहरूले अस्पतालले श्रम...

फुटपाथमा भेटिँदैनन् ठूला बस

पोखरा/पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको संगम पृथ्वीचोक धेरै गाडीको प्रस्थान या गन्तव्य विन्दु हो । यहाँको पोखरा बसपार्क सुकुम्बासी बस्तीले भरिँदा सडक नै बसपार्क बनेको थियो । यो बसपार्क खाली गर्ने अभियान सुरु भएपछि...

युवा दिवशमा रन बागलुङ ३.० कार्यक्रम

बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अबसरमा ‘रन बागलुङ ३’ कार्यक्रम सम्पन्न गरिएको छ । लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा लायन्स क्लबहरु समेतको व्यवस्थापनमा बुधबार बागलुङ कालीका मन्दिर गेटदेखि कुँडुलेस्थित शालिग्राम संग्राहलयसम्म दौड प्रतियोगिता गरिएको हो...

-->