बागलुङ/नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले न्यायमा नागरिकको पहुँच बढाउन सबैको चासो बढाउनुपर्ने बताएका छन् । बारले त त्यसमा अझै अगुवाइ गर्नुपर्ने उनको भनाई थियो । नेपाल बार एसोसिएसन, उच्च अदालत बार इकाई बागलुङको ४८ औं...
पोखरा/ नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज...
पोखरा/ अविरल वर्षापछि आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा थप क्षती पुर्याएको छ । प्रहरीका अनुसार अन्नपूर्ण–११ छोम्रोङफेदीस्थित घान्द्रुक जलविद्युत हाइड्रोपावरमा छोम्रोङखोलाको बाढीको कारण कामदार बस्दै आएको कोठा, शौचालय, भान्साकोठा र हाईड्रोपावरको विभिन्न सर...
बागलुङ (खर्वाङ)/बिहिबार रातीदेखिको निरन्तर वर्षापछि शुक्रबार बिहान पहिरो खस्दा पश्चिम बागलुङ निसीखोला गाउँपालिका–२ का ४० घर उच्च जोखिममा परेका छन् । उपल्लो बेङ्ग्री–हाँडिचार–बास्खोला सडकबाट खसेको पहिरोले निसीखोला गाउँपालिका धाराटोलसहित तल्लो क्षेत्रका स्थानीय जोखिममा परेका वडा...
पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुक जाने सडक ठाउँठाउँमा अवरोध भएको छ । बाढीका कारण पर्यटकीयस्थल बिरेठाँटी बजार पनि उच्च जोखिममा पुगेको छ । प्रहरीका अनुसार घान्द्रुक जाने सडक अन्तर्गत बिरेठाँटी...