बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

दुई सातादेखि बेपत्ता किशोरी मृत फेला

बागलुङ/दुई सातादेखि बेपत्ता एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १९ गतेदेखि बेपत्ता भएकी ढोरपाटन नगरपालिका वडा नं. ९ बोबाङकी २१ वर्षिय तपस्या विक खोलामा मृत फेला परेकी हुन् । सामाजिक सञ्जाल...

विजयपुर खोलामा बेपत्ता दुई बालकमध्ये एकको शव फेला

पोखरा / पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एकजनाको शव फेला परेको छ। गत साउन ३० गते विजयपुर खोला तर्ने क्रममा पोखरा–१४ का १४ वर्षीय निक्सन गुरुङ र १५ वर्षीय...

बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै, सेनाले सहयोग गर्ने

पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको...

हुप्सेकोटमा भूमि व्यवस्थापन सेवा अव पालिकाबाटै

नवलपुर / नवलपुरको हुप्सेकोट गाउँपालिकाले भूमि व्यवस्थापनको सेवा सुरु गरेको छ । गाउँपालिकाबाटै सेवा सञ्चालनमा आएपछि अब स्थानीयले जग्गा नाप–नक्सा, खरिद–बिक्री तथा नक्सा प्रिन्टजस्ता कामका लागि सदरमुकाम कावासोतीस्थित मालपोत र नापी कार्यालयसम्म पुग्नुपर्ने झन्झट...

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

पोखरा/ पोखरा विश्वविद्यालयले पहिलो पटक इन्जिनियरिङतर्फ पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो । विश्वविद्यालयले अनुसन्धानमा...

स्याङ्जाका किसानलाई साढे २ करोड अनुदान

स्याङ्जा/राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाले फलफूल तथा पशुपालन व्यवसायमा संलग्न कृषकलाई २ करोड ४३ लाख ६६ हजार रुपैयाँ अनुदान दिएको छ । आर्थिक वर्ष २०८२/८३ मा एकाइले सुन्तला तथा कफी सुपरजोन, आँप–लिची, मसलाबाली,...

बागलुङमा मुलुकी संहिता दिवश मनाइयो

बागलुङ/नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाई बागलुङले मुलुकी संहिता दिवश मनाएको छ । २०७२ सालको संविधानपछि २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, मुलुकी फौजदारी संहिता सहितका कानूनको सम्मानमा यो दिवश...

ढोरपाटन अनलाइनका सम्पादक शर्मालाई ‘टिका–विद्या’ पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको अनलाइन संस्करण ढोरपाटनन्युज डट कमका सम्पादक रन्जिता शर्मा पुरस्कृत भएकी छन् । शर्मालाई ढोरपाटन दैनिकको २४ औं वार्षिकोत्सवको अवसरमा सोमबार ‘टिका–विद्या स्मृति पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको हो । ढोरपाटन दैनिकका पुर्व अध्यक्ष...

संघीयताले ल्याएको परिवर्तन बिर्सन सकिदैन : मन्त्री नेपाली

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकको २४ औं वार्षिकोत्सव समारोह सोमबार सम्पन्न भएको छ । संघीयताको दश वर्ष पछिको समाचार, टिप्पणी तथा समालोचना सहितको ‘सुस्त संघीयता’ विषयमा विशेषांक प्रकाशित गरी वार्षिकोत्सव मनाइएको हो । सोमबार आयोजित कार्यक्रममा गण्डकी...

बडिगाडको ठाउँ ठाउँमा पहिरो, आठ घर जोखिममा

बागलुङ/पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ दर्लिङखोलाका आठ घर जोखिममा परेका छन् । दर्लिङखोलाका विभिन्न ठाउँमा खसेका पहिरोले खहरे र बलघाँस गाउँका घरहरु जोखिममा परेका हुन् । वडाका विभिन्न बस्तीहरु जोड्ने ग्रामिण सडकमा...

-->