बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल बीच २ बुदे सहमति

पोखरा / आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्र्टन स्वास्थ्यकर्मी र अपस्पतालबीच २ बुदे सहमति भएको छ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस÷बीडीएस इन्टर्न विद्यार्थीलाई थप...

वर्षायाममा सतर्क रहन कास्की प्रशासनकाे अनुराेध, बेपत्ता तीन अझै भेटिएनन्

पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आउने लेदोसहितको बाढी (डेब्रिस फ्लो) बाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आज एक सूचना...

नेपालमा इभि गाडीकाे उच्च मुल्य र चार्जिङ पूर्वाधारको अभाव रहेको अध्ययनले देखायो

पोखरा /  नेपालमा विद्युतीय सवारी (इभी) को मुल्य निकै महँगो र चार्जिङका लागि पूर्वाधार नभएको पाइएको छ । रेज कन्सल्ट प्रा. लि.ले तयार गरेको “नेपालमा इभी अपनाउने अवस्था सम्बन्धी अध्ययन“ को प्रारम्भिक निष्कर्षमा अधिकांशको...

कृषिमा पर्याप्त बजेट आएन : मन्त्री कार्की

पोखरा  /  गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले कृषि क्षेत्रमा पर्याप्त बजेट विनियोजन भएको बताएका छन् । मन्त्रालय अन्तरगत तीन वटा कार्यालयको आर्थिक वर्ष २०८३/ ०८४ को स्वीकृत वार्षिक कार्यक्रमको सार्वजनीकरण...

विद्यामन्दिरमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

बागलुङ/विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । एसईई परीक्षा उत्तिर्णपछि कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीलाई उच्च शिक्षाको माहोलबारे कार्यक्रममा जानकारी गराइएको थियो । विद्यामन्दिर...

आधुनिक तरकारी खेतीसम्बन्धी निःशुल्क प्रशिक्षण

लमजुङ / लमजुङको बेंसीशहरमा आधुनिक तरकारी खेती, उत्पादन तथा बजारीकरणसम्बन्धी निशुल्क प्रशिक्षण दिइएको छ । स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले एकदिने निःशुल्क प्रशिक्षण दिएको हो । आधुनिक प्रविधिको प्रयोगमार्फत तरकारी...

भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर मुस्ताङबाट नियन्त्रण

पोखरा / मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अवैध वस्तु ओसारपसार भइरहेको गोप्य...

बालबालिकाका लागि प्रदेश स्तरीय सिर्जनात्मक कार्यक्रम

बागलुङ/सत्यसाई केन्द्र बागलुङको आतिथ्यतामा गण्डकी प्रदेश स्तरीय दुइ दिने सिर्जनात्मक बाल कार्यक्रम बागलुङमा शुरु भएको छ । शनिबार उक्त कार्यक्रम बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे । गण्डकी प्रदेशभित्रका विभिन्न केन्द्रमा आबद्द भएका बालबालिका,...

खोला तर्नेक्रममा बालक वेपत्ता

पोखरा / पोखरा महानगरपालिका–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुइ बालक बेपत्ता भएका छन् । शनिबार दिउँसो करिब १ बजे पोखरा–२६ कै विजयबस्तीबाट विजयपुर खोला तरेर सक्नेरीतर्फ आउने क्रममा करिब १४÷१५ वर्ष...

फेरिंदै सम्बन्ध विच्छेदको कारण र उद्देश्य

म्याग्दी / जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद गर्ने चलन बढेको हो । अदालतमा गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका...

-->