बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

अनि चितुवा घरमै थुनियो

खर्वाङ (बागलुङ)/बिहानै खोरनजिकै लस्करै मारिएका चार वटा खरायोद ेखिए । खोरभित्र चिहाउँदा झन् डरलाग्दो दृश्य देखियोः रगत लत्पतिएको चितुवा मस्त सुतिरहेको थियो। ध्रुव श्रेष्ठले अत्तालिँदै छिमेकीसँग हारगुहार गरे; प्रहरीलाई खबर गरे । बागलुङको ढोरपाटन नगरपालिका...

मुख्य न्यायाधिस भट्टराईलाई बारको स्वागत

बागलुङ/नेपाल बार एसोसिएसन, उच्च अदालत बागलुङ बार इकाईले मुख्य भई काम गर्ने न्यायाधिसलाई स्वागत गरेको छ । अदालतमा प्रमुख भइ आएकी न्यायाधिस यमुना भट्टराईलाई बारले स्वागत गरेको हो । उक्त अवसरमा न्यायाधिस भट्टराईले नागरिकलाई न्याय...

‘पेन्सन पट्टा’ आफ्नै समाजको कथा हो–अभिनेता दयाहाङ राई

पोखरा/  अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा भएकाले यसले दर्शकलाई आफ्नै जीवन र परिवेशसँग जोड्ने विश्वास व्यक्त गरेका छन्। भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको विषयमा जानकारी दिने उद्देश्यले...

व्यवसायीलाई सुरक्षा सामग्री

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिकाले मासु पसल, होटल तथा डेरीहरुका लागि अभिमुखीकरण र सुरक्षण सामग्री वितरण गरेको छ । पालिकाले नागरिकलाई स्वस्थ मासु तथा सरसफाइ युक्त खाद्य पदार्थ खुवाएर खाद्य तथा पोषणसम्बन्धी अधिकारको सुरक्षित गर्ने उद्देश्यले...

भारतीय सेना प्रमुखले पोखरामा भेटे भूपू सैनिक र उनका परिवारजन

पोखरा / भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठले पोखरामा आज भारतीय भूतपूर्व सैनिक र उनीहरुका परिवारसंग भेटघाट गरेका छन् । पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सेठले भेटघाट गर्दै भूपू सैनिकको हालखबर बुझ्दै...

हाडिचारको पहिरो पन्छाउन प्रभावितलाई सुरक्षित स्थानमा सारियो

बागलुङ (खर्वाङ)/गत साउन २८ गते झिस्मिसेमै घरमाथि पहिरो खस्यो । बिहानमा पहिरो खसेको कारण मानविय क्षति टर्यो । पश्चिम बागलुङ निसीखोला गाउँपालिका–२ धाराटोल छिपछिपेकी पार्वती घर्ती श्रीमानसंगै घरगोठको काममा थिईन् । पहिरो गएको थाहा...

हलगोरु र लैनो गाईलाई भत्ता

पर्वत/पर्वतको बिहादी गाउँपालिकाले परम्परागत कृषि प्रणालीमा महत्वपूर्ण भूमिका खेल्दै आएका हल गोरुको संरक्षण तथा स्थानीय गाईको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकलाई अनुदान तथा सुत्केरी भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष...

ऐन बन्यो, काम सुस्त

कास्की/प्रविधिको विकास, त्यसमा सहज पहुँच र नागरिकको आधारभूत आवश्यकतामा पर्ने भएकाले राइड सेयरिङ रोक्न सम्भव छैन । रोक्न सकिँदैन; ठूलो रोजगारी सिर्जना गरी जनजीवनकै भाग बनिसक्यो भने त्यसलाई कानुन बनाएर वैधानिकता दिनुपर्छ । यही...

भैरवस्थानमा हरेलो मेला

बागलुङ/भदौको पहिलो मंगलबार बागलुङ नगरपालिका वडा नं. १२ स्थित प्रसिद्व कालभैरव मन्दिरमा हरेलो मेलाको रौनक देखियो । नाग पञ्चमी पछिको पहिलो मंगलबार हरेलो गर्ने परम्परा छ । हरेलो केही वर्षदेखि संस्थागत रुपमा आयोजना गर्ने गरिएको...

मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन पोखरामा अन्तरक्रिया, महिला श्रमिकद्वारा प्रशासनमा ज्ञापनपत्र

पोखरा/ मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनु पर्नेमा मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागीले जोड दिएका छन् । शुभ अवसर ग्राम नेपालको आयोजनामा भएको मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया...

-->